• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
कोरोना प्रभावः हङकङ– नेपाल उडान अवरुद्ध
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

कोरोना प्रभावः हङकङ– नेपाल उडान अवरुद्ध
चैत्र ५, २०७६

क्याथे प्यासिफिक अन्र्तगत ड्रागन एयरलाईन्सले हङकङ–नेपालको उडान स्थगित गरेको छ । ट्राभल्स कम्पनीहरुलाई परिपत्र गर्दै क्याथेले ३० अप्रिल २०२० सम्मको लागि अस्थायीरुपमा उडान स्थगित गरेको हो । ड्रागन एयरले मंगलबार आफ्नो अन्तिम उडान काठमाडौं भरेको थियो । 

क्याथेले हप्तामा सोमबार र बिहिबार बाहेक ५ दिन नेपाल उडान भरिरहेको छ । कोभिड -१९ (नोभेल कोरोना) भाईरसको संक्रमण बढिरहेको र त्यसको सम्भावित संक्रमणलाई बढावा नदिनका लागि केहि समय उडान स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

हप्तामा तीन दिन (मंगलबार, बिहिबार र शनिबार) उडान भरिरहेको नेपाल एयरलाईन्सले मार्च १९ र २६ मा हङकङ उडान स्थगित गरेको छ । अन्य उडान अवरुद्धको सुचना अहिलेसम्म नआएको कन्ट्री म्यानेजर नवराज उपाध्याय बताउछन् । 

नेपाल जादाँ कोरोना फ्रि प्रमाणपत्र चाहिने

नेपाली पासपोर्टवाहक बाहेक १० मार्चबाट लागू हुनेगरि रिपब्लिक चाईना र प्रशासनिक देशहरु, स्लामिक रिपब्लिक ईरान, रिपब्लिक कोरिया र जापान लगायतका देशहरुबाट नेपाल जादाँ अनिवार्य कोरोना फ्रि प्रमाणपत्र चाहिने नेपाल सरकारले जनाएको छ । 

मार्च १३ बाट लागु हुनेगरि फ्रान्स, जर्मनी र स्पेन लगायतका देशहरुबाट समेत नेपाल प्रवेश गर्नेहरुलाई अनिवार्य कोरोना फ्रि प्रमाणपत्र चाहिने भएको हो । 

हङकङ प्रवेश गर्ने सवैलाई क्वारेन्टाईन 

मार्च १७ बाट लागू हुने गरि हङकङ प्रवेश गर्ने सवैलाई १४ दिन क्वारेन्टाईनमा राखिने भएको छ । कार्यकारी प्रमुख क्यारी लामका अनुसार चिकित्सकको निगरानीमा उनीहरु आफ्नै घरमा क्वारेन्टाईनमा बस्नु पर्नेछ । 

विभिन्न देशहरुबाट हङकङ प्रवेश गरेका मानिसहरुमा कोरोनाको लक्षण देखिन थालेसगै सरकारले अनिवार्य क्वारेन्टाईनको सुचना जारी गरेको हो । मकाउ र ताईवानबाट हङकङ प्रवेश गर्नेहरुका लागि भने यो नियम लागु नहुन सक्छ । 

क्वारेन्टाईनको नियमनसगै हङकङ सरकारले क्वारेन्टाईनमा बसिरहेकाहरुलाई अनिवार्य विद्युतीय रिस्टब्याण्ड लगाईदिएको छ । रिस्टब्याण्डको माध्यमबाट स्वास्थ्य अधिकारीहरुले क्वारेन्टाईन नियम पालन गरे नगरेको अनुगमन गर्नेछन् । 

विश्वब्यापिरुपमा संक्रमण बढेपछि कोरोना भाईरसको कारण हङकङमा ४ जनाको मृत्यु भईसकेको छ भने १६७ जनामा संक्रमण देखिएको छ । हङकङमा रहेका नेपालीहरुमा यो रोगको संक्रमण कमै देखिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik