• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
हङकङमा पहिलो नेपालीमा कोरोना संक्रमण 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

हङकङमा पहिलो नेपालीमा कोरोना संक्रमण 
चैत्र १३, २०७६

हङकङमा पहिलोपटक कोरोना संक्रमित एक नेपाली भेट्टिएका छन् । एकदशक देखि हङकङ बोवास गरिरहेका ति नेपालीलाई कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि गर्दै अस्पताल भर्ना गरिएको हो ।  

गुरुङ थरका २८ बर्षे उनी हङकङकै चर्चित नाईट हव लाङ्काई फोङ्मा बार टेन्डरका रुपमा कार्यरत थिए ।

अत्यधिक जमघट हुने लाङ्काई फोङ्मा कोरोना संङ्क्रमणको आशंकामा क्वारेन्टाईनमा राखिएकाहरु पनि जान थालेपछि बार एरियालाई सम्भावित जोखिमको रुपमा राखिएको थियो ।

आफ्ना सहकर्मी साथीमा कोरोना संक्रमण देखिएसगै उनले गरेको परिक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

गुरुङको अहिले हङकङ स्थित सेङ् सुई नर्थ डिष्ट्रिक आईसियुमा उपचार भईरहेको छ ।

दुतावासको आग्रह

हङकङ स्थित महावाणिज्यदुतावासले सम्पुर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ । हङकङमा पहिलोपटक नेपालीमा कोरोना संक्रमण देखिएसंगै दुतावासले सम्पुर्ण हङकङेली नेपालीहरुलाई सुरक्षित रहनका लागि अपिल गरेको हो ।

कोरोना संक्रमित गुरुङका साथीसंगत र अन्य नेपालीहरुमा पनि संक्रमणको शंका हुन सक्छ । यो समय आत्मविश्वासी भएर आफ्नो ख्याल गर्नुपर्ने समय हो महावाणिज्यदूत कमलप्रसाद भट्टराई भन्छन् ।

नेपालीहरुमा त्रास

नेपालीमा पहिलोपटक कोरोना संक्रमण देखिएसगै समुदायमा त्रास उत्पन्न भएको छ । हङकङमा सार्स रोगको महामारी हुदाँ एकजना नेपालीमा पनि संक्रमण देखिएको थिएन । त्यहि आत्मविश्वासले कोरोनाको संक्रमणमा हतपत्त परिदैन भन्ने भ्रम थियो स्थानिय सोनु सुब्बा भन्छिन् ।

जमघट, नेपाली सांस्कृतिक कार्यक्रम र असावधानीले नेपाली समुदायमा पनि प्रकोपको संक्रमण देखिन सक्ने देखिन्छ ।

नेपालका गुरुङसगै हङकङमा कोरोना संक्रमितको संख्या ४ सय १० पुगेको छ भने संक्रमणकै कारण ४ जनाले ज्यान समेत गुमाईसकेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik