• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
छैटौं नेपालीमा कोभिड–१९ को संक्रमण
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

छैटौं नेपालीमा कोभिड–१९ को संक्रमण
चैत्र २०, २०७६

नेपालमा थप एकजनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५३ मार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । ६५ बर्षीया वाग्लुङकी महिलामा संक्रमणको पुष्टि भएपछि उपचार भइरहेको जनाइएको छ । 

यसअघि पनि उक्त विमानबाट नेपाल आएका दुईजनामा कोरोनाको संक्रमण देखिएको थियो ।

कतारबाट आएका ती व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये गत माघमा पुष्टि भएको पहिलो कोभिड–१९ संक्रमित व्यक्ति भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनी चीनको वुहानबाट फर्किएका पुरुष थिए । 

दोस्रो संक्रमण ४ चैतमा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक विद्यार्थीमा देखिएको थियो । उनमा १० चैतमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ । 

तेस्रो संक्रमण १२ चैतमा युएईबाट आएका धादिङका ३२ वर्षीय युवामा पुष्टि भएको थियो । उनी ६ चैतमा नेपाल आएका थिए । ती व्यक्तिको पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै उपचार भैरहेको छ । 

चौथो संक्रमित व्यक्तिमा १४ चैतमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । ३४ वर्षीय ती युवा दुबईबाट नयाँदिल्ली हुँदै ७ चैतमा काठमाडौं ओर्लिएका थिए । त्यसपछि उनी भोलिपल्ट प्लेनबाट नेपालगन्ज र त्यहाँबाट हायसमा धनगढी पुगेका थिए । उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ११ चैतमा उपचार गर्न भर्ना भएका थिए । उनको अहिले सेती अस्पतालमै उपचार भैरहेको छ ।

यसअघि पाँचौं संक्रमित व्यक्तिमा १५ चैतमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । १९ वर्षिया युवती बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी पनि चैत ४ गते दोहाबाट क्युआर ६५२ फ्लाइटबाटै काठमाडौं आएकी थिइन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik