फाल्गुन ८, २०७३
टाटुले फेसनको रूप लिएपछि धेरैको आकर्षण टाटुतर्फ छ । अझ महिला टेनिस, जसलाई विश्वमै ग्ल्यामरस खेल मानिन्छ, का खेलाडीहरूले टाटु मन नपराउने त कुरै भएन । महिला टेनिस खेलाडीहरूले पनि धेरै किसिमका टाटु बनाएका छन् जुन टाटु प्रतियोगिताका दौरान देखिने गरेको छ ।