• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
एसियन बडी बिल्डिङमा विकास
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

एसियन बडी बिल्डिङमा विकास
जेष्ठ ११, २०७४

 

मोरङको उर्लाबारी–८ का विकास धिमालले एसियन बडी बिल्डिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । जेठ ४ देखि ७ गतेसम्म मंगोलियाको राजधानी उलनवटरमा हुन गैरहेको ५१ औं ए.एफ. बी.एफ. एसियन बडी बिल्डिङ प्रतियोगितामा नेपालका तर्फबाट धिमालले सहभागिता जनाउने भएका हुन् । झापाको दमकस्थित यारो फिटनेसका प्रशिक्षक धिमालले ६३ किलो तौल समूहको क्लासिकल बडी बिल्डिङमा सहभागिता जनाउने बताइएको छ ।

 

पेसाले शिक्षक धिमालले यसअघि नेपालमा भएका मिस्टर मोरङ–२०६७, मिस्टर कोसी–०६७–६८, प्रथम मिस्टर पूर्वाञ्चल–०६८–६९, ६५ किलो तौल समूहको मिस्टर हिमालय, २०६८ मा मिस्टर नेपाल तथा २०७३ मा ६५ किलो तौल समूहको मिस्टर धर्मश्री उपाधि जितिसकेका छन् । यसै सन्दर्भमा

 

धिमालसँग गरिएको कुराकानी :  

बडी बिल्डिङ प्रतियोगितामा भाग लिन मंगोलिया जाँदै हुनुहुन्छ ? कस्तो अपेक्षा राख्नुभएको छ ?

नेपालको प्रतिनिधि गर्दै ५१ औं एएफबीएफ एसियन बडी बिल्डिङ प्रतियोगितामा सहभागिता जनाउन पाउँदा निकै हर्षित र उत्साहित छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन निकै मेहनत गरेको छु । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने मेरो लक्ष्य छ ।

 

अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न त निकै कठिन होला नि ?

स्वभाविक रूपमा उपाधि जित्नु निकै कठिन र चुनौतीपूर्ण कार्य हो । मैले जुन रूपमा मेहनत गरेको छु, त्यसले सफलता दिलाउँछ भन्नेमा आशावादी छु ।

 

खर्चको ब्यवस्थापन कसरी गर्नु भयो ?

साथीभाइ तथा प्रायोजकहरूको सहयोगमा खर्चको व्यवस्थापन गरेको छु । प्रतियोगिताका लागि ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।

 

बडी बिल्डिङ प्रतियोगितामा सहभागिता जनाउनु कतिको खर्चिलो छ ?

यो एकदम खर्चिलो खेल हो । यो खेलमा राज्यको समुचित ध्यान जान सकेको छैन । अहिले पनि साथीभाइ तथा प्रायोजकहरूकै सहयोगमा प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik