• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
बुद्धस्थल पछ्याउदै म्याराथान धावक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज पौडेल

बुद्धस्थल पछ्याउदै म्याराथान धावक
फाल्गुन २२, २०७४

 

चौथों लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । ४२ दशमलव १९५ किमि दुरी श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गरि उपाधी कब्जा गरेका हुन् । सेनाकै हरिप्रसाद रिमाल २ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दौड गरि दोस्रो भए । सेनाकै खगेन्द्र भट्ट रिमाललाई पछयाउदै तेस्रो भए । उनले ३ घण्टा ३ मिनेट ४० सेकेण्डमा दौड पुरा गरे । गत वर्ष पनि श्रेष्ठले नै उपाधी कब्जा गरेका थिए ।

बुद्धजन्मिना साथ ७ पाईला हिडेको हुदा फुल म्याराथन दौड पनि ७ पाईला हिडेर अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्ग रानाभाटले सुरु गराएको थिए । 

भगवान गौतम ज्ञानप्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु फर्केको दिन फागुन शुक्ल पूर्णिमाको अवसर पारेर विहिवार पिस म्याराथन आयोजना गरिएको थियो । बुद्धत्व प्राप्तिपछि राजधानी कपिलवस्तु आउदा बुद्धले पिता शुद्धोधन र माता प्रजापतिलाई पहिलोपटक भेटेको निग्रोधारामबाट म्याराथन शुरु गरिएको थियो । ‘फागुन शुक्ल पूर्णिमाको दिन ऐतिहासिक हो’ पिस म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले भने, ‘जुनदिन भगवान गौतम ज्ञानप्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु फर्कनु भएको थियो ।’ त्यसैदिनलाई सबैले स्मरण गरुन भनेर यो कार्यक्रम राखिएको उनले बताए । 

निग्रोधारामबाट पुरातात्विक र ऐतिहासिक स्थल गोटिहवा, राजधानी तिलौराकोट, निग्लिहवा, अरौराकोट, दोहनी हुदै मायादेवी बगैंचामा पुगेर म्याराथन सकिएको थियो । बुद्धस्थल शाक्यवंशिय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउदै पर्यटन प्रबर्धनकालागि म्याराथन प्रतियोगिता गरिएको हो ।श्रेष्ठले १ लाख राशिको लुम्बिनी अशोका शान्ति पुरस्कार हात पारे । रिमाल र भट्टले क्रमश: ७५ हजार र ५० हजार राशिको कपिलवस्तु हुएन सान शान्ति पुरस्कार र मायादेवी मन्दिर उथान्त शान्ति पुरस्कार हासिल गरे । 

त्यस्तै २१ किमी लामो हाफ म्याराथन प्रतियोगिता भारतीय गोरखा सेनामा हैदरावादमा कार्यरत तिर्थ पुनले जितेका छन् । उनले ५० हजार राशीको कुदान निग्रोधाराम शान्ति पुरस्का प्राप्त गरे । द्वितीय र तृतीय हुने नेपाली सेनाका रामजी बस्नेत र टिकाराज कटवाल क्रमश: क्रकुछन्दमुनि गोटिहवा र कनकमुनि निग्लिहवा शान्ति पुरस्कार पाए । बस्नेतले ३५ हजार र कटवालले २५ हजार पुरस्कार प्राप्त गरे । हाफ म्याराथन दोहनीबाट सुरु गरि लुम्बिनीमा सकिएको थियो । 

पुरस्कृतलाई अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीर, लुम्बिनी स्थित रोयर थाई विहार प्रमुख फ्रा श्री वोधीविड्स र लुम्बिनी स्थित जोङ्गहुआ बौद्ध विहारका निमित्त प्रमुख सी चुङ युङ लगायतले नगद, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा भारत, चीन, हंगकंग, न्युजिल्ययांड, अमेरिका, जर्मनी, दक्षिण कोरिया र स्वीडेन २४ जना र नेपाली ७३ जना सहभागी थिए । 

राजा शुद्धोदनको राजप्रासाद र बुद्धको जन्मस्थललाई जोडेर गरिएको म्याराथनले पर्यटन प्रवद्र्धनले राम्रो टेवा पुर्‍याउन गरेका हौं एड्भेन्चर स्पोर्ट्स सोसाईटी नेपालका निर्देशक शिखर पाण्डेले भने यस्ले यस क्षेत्रमा खेल पर्यटनको संभावनाको नयाँ आयाम थपेकोछ । 

‘बुद्ध खेले हुर्केको ठाउँदेखि जन्मस्थलसम्मको क्रिडास्थल र मातृभूमी समेटी आयोजना गरिएको दौड विश्वमै पहिलो हो, पाँडेले भने, ‘यस्ता खाले आध्यात्मिक खेललाई निरन्तरता दिंदै शान्ति पर्यटनमा टेवा पुर्‍याउछौं ।’ 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik