• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
हिउँ छिचोल्दै धावक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज पौडेल

हिउँ छिचोल्दै धावक
जेष्ठ २०, २०७५

सगरमाथा बेस क्याम्पमा सपना पनि राम्रो देखे त्रिभुवन आर्मी क्लबका ३६ वर्षे धावक भीमबहादुर गुरुङले । नभन्दै हिउँ छिचोल्दै दगुरेका गुरुङको सपना बिपनामा परिणत भयो । उनले ४२ दशमलव ९५ किलोमिटरको दूरी ४ घण्टा २ मिनेट ३७ सेकेन्डमा पूरा गरेर पन्ध्रौं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन च्याम्पियसनसिपको उपाधि चुमे । उक्त प्रतिस्पर्धामा स्थानीय सुमन कुलुङ दोस्रो भए । कुलुङले उक्त दूरी ४ घण्टा ६ मिनेट ६ सेकेन्डमा पूरा गरे भने सेनाकै वेदबहादुर सुनवार ४ घण्टा २८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । 

सगरमाथा बेस क्याम्प पुर्‍याइएको लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति देखाएर उक्त म्याराथन प्रारम्भ गरिएको थियो । सगरमाथामा पहिलो पटक सर एडमन्ड हेलारी र तेन्जिङ नोर्गे शेर्पाले ६५ वर्षअघि २९ मेका दिन पाइला राखेको दिनको सम्झनामा विगत १५ वर्षदेखि म्याराथन आयोजना गरिँदै आएको छ ।

यो वर्ष लुम्बिनी र सगरमाथालाई एकसाथ विश्वमै पहिचान गराई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति लगेर उक्त म्याराथन सुरु गरिएको हो, जसलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ । 

सोही अवसरमा आयोजित २१ किलोमिटर लामो हाफ म्याराथनको उपाधि न्युजिल्यान्डका नागरिक जोडेन किलिङले २ घण्टा ५९ मिनेट ३४ सेकेन्डमा पूरा गरेर जिते भने कोरियन नागरिक डोङवर्क खोन ३ घण्टा १९ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरी दोस्रो भए । भारतीय नागरिक दिपेश सबरवाल ३ घण्टा ३७ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । 

६० किलोमिटर लामो खुला अल्ट्रा एभरेस्ट म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबका तीर्थ तामाङ विजेता भए । उक्त प्रतिस्पर्धामा दोस्रो र तेस्रो क्रमश: किरण कुलुङ र मोहनदेव जोशी रहे । महिलातर्फ ४२ किलोमिटर म्याराथनको उपाधि पुर्णिमा राईले जितिन् । दोस्रो तथा तेस्रो स्थानमा निर्कला कुलुङ र पदमकुमारी राई रहे । विदेशी महिलाको ४२ किलोमिटर लामो म्याराथनको उपाधी अस्ट्रेलियन नागरिक म्यानुल सेयरले जितिन् । दोस्रो र तेस्रो स्थानमा क्रमश: बेलायती जोनथोन बेम्बर तथा न्युजिल्याण्डकी जोसु विलेलिभ देखा परे । 

कार्यक्रममा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाण्डेकाजीले पर्यटन प्रवद्र्धन गर्न थप ५ प्रदेशमा म्याराथन आयोजना गर्ने घोषणा गरे । उनले प्रदेश नम्बर १ र ५ मा म्याराथन संचालन गर्दै आएका छन् । 

यो वर्षको एभरेस्ट म्याराथनमा ३० मुलकका १ सय ३५ विदेशी तथा ६० जना नेपाली सहभागी थिए । विश्वकै कठिन र हाई अल्टिच्युट लाग्ने ठाउँमा दौड पूरा गर्न सबै लालायित हुन्छन्, इभेन्ट म्यानेजर शिखर पाण्डे भन्छन्— त्यसैले हामी सबैलाई अवसर दिएर मुलुकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन जुटेका छौं ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik