• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
विश्वकप विजेतालाई पैसै–पैसा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विश्वकप विजेतालाई पैसै–पैसा
असार ७, २०७५

 

रूसमा जारी २१ औं विश्वकप विजेताले कति पैसा पाउलान् ? यो जिज्ञासा हामी सबैमा छ । विश्वकपको हरेक संस्करणमा पुरस्कार राशि बढ्दै गएको तथ्यप्रति हामी अनभिज्ञ छैनौं । यसै क्रममा २१ औं विश्वकपमा सहभागी टिमहरूले विश्वकपमा सहभागिता जनाएबापत वा चरण समूहदेखि फाइनल चरणसम्मको खेलमा सहभागी हुने सबै टिमले हारे पनि जिते पनि पुरस्कार बापत कुल ८४ अर्ब ६३ करोड ७० लाख रुपैयाँ पाउनेछन् । यो रकम अघिल्लो विश्वकपको तुलनामा २३ अर्ब ५० करोड ६० लाख रुपैयाँले बढी हो । यो पुरस्कार राशीमा फिफाले दिने फेयर प्लेयर पुरस्कार, विश्वकपमा सम्बन्धित देशबाट आफ्ना खेलाडीलाई खेल्न छुट दिने क्लबले पाउने क्षतिपूर्ति रकम समेत समावेस गरिएको छ । 

यसमध्ये विश्वकप जित्ने टिमले ४ अर्ब ६ करोड ६० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ३ अर्ब रुपैयाँ पाउनेछ । त्यसैगरी तेस्रो हुने टिमले २ अर्ब ५७ करोड ६० लाख रुपैयाँ तथा चौथो हुने टिमले २ अर्ब ३६ करोड ८० लाख रुपैयाँ प्राप्त गर्नेछ । यो त भयो सेमिफाइनल पुग्ने टिमहरूको उपलब्धि । अब हेरौ क्वाटरफाइनलमा हार्ने टिमले कति पाउँछन् ? फिफाले जारी गरेको सूचनाअनुसार क्वाटरफाइनल हार्ने प्रत्येक टिमले १ अर्ब ७१ करोड २० लाख रुपैयाँ पाउनेछन् । 

यसैगरी, राउन्ड–१६ मा हार्ने टिम पनि अर्बपति हुनेछन् । यी ८ टिम प्रत्येकले १ अर्ब २९ करोड ६० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो त भयो पहिलो चरणमा पार गर्ने टिमहरूको इनामी लेखाजोखा । अब हेरौं, पहिलो चरणबाटै बाहिरिने टिमले प्राप्त गर्ने रकम कति होला ? फिफाले जारी गरेको पछिल्लो सूचनाअनुसार दोस्रो चरणमा नउक्लिने अर्थात् १७ औं देखि ३२ औं स्थानसम्म रहने प्रत्येक टिमले ८६ करोड ४० लाख रुपैयाँ हात पार्नेछन्, जोसँग आबद्ध खेलाडी विश्वकपमा देखा पर्नेछन् । यो तथ्यांकअनुसार फुटबलको यो महाकुम्भमा पुगेर एउटै खेल नजित्ने टिमले पनि करोडौ रुपैयाँ हात पार्ने देखिन्छ । 

यसबाहेक विश्वकपमा सहभागी हुने ३२ वटै मुलुकलाई फिफाले प्रतियोगिताको तयारीका लागि मात्र १६ करोड रुपैयाँ दिनेछ भने फिफाको क्लब बेनिफिट कार्यक्रमअन्तर्गत आफ्ना खेलाडीलाई सम्बन्धित देशबाट विश्वकपमा सहभागी हुन छुट दिने क्लबहरूले पनि २२ अर्ब ४३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक फेयर प्ले ट्रफी जित्ने खेलाडीले ५४ लाख ४० हजार रुपैयाँ छुट्टै प्राप्त गर्नेछन् । 

यसअघि विश्वकपमा कसले कति पाए ? 

पुरस्कारको दृष्टिकोणले २१ औं विश्वकप सबैभन्दा ठूलो खेलकूद आयोजना हुनेछ । तैपनि, यसअघिका विश्वकप पनि पुरस्कार दिने मामिलामा त्यतिबेलाको समयअनुसार निकै अगाडि थिए । 

सन् १९७८ को ११ औं विश्वकपसम्म विश्वकपमा सहभागी हुने टिमले कति पैसा पाएका थिए भन्ने कुरा फिफाले आधिकारिक रुपमा जारी गरेको छैन । सन् १९८२ को १२ औं विश्वकपमा पुरस्कार राशिका रूपमा २ अर्ब १४ करोड रुपैयाँ वितरण गरिएको थियो भने सन् १९८६ को १३ औं विश्वकपमा २ अर्ब ७८ करोड २० लाख रुपैयाँ वितरण गरिएको थियो । त्यसपछि सन् १९९० को १४ औं विश्वकपमा फिफाले पुरस्कार राशिलाई दोब्बर बनाउँदै ५ अर्ब ७७ करोड ८० लाख पुर्‍याएको थियो । त्यसपछि १९९४ को १५ औं विश्वकपमा उक्त पुरस्कार राशि बढेर ७ अर्ब ५९ करोड ७० लाख पुग्यो । 

सन् १९९८ को १६ औं विश्वकपमा पहिलो पटक फिफाको पुरस्कार राशिले १० करोड डलर नाघेर १० करोड ३० लाख पुग्यो । जुन नेपाली रुपैयाँमा ११ अर्ब २ करोड १० लाख रुपैयाँ हुन आउँछ । त्यसपछि जापान र दक्षिण कोरियाले संयुक्त रूपमा एसियामा पहिलो पटक आयोजना गरेको १७ औं विश्वकपमा पुरस्कार रकम वापत १६ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ पुग्यो । सन् २००६ मा जर्मनीले आयोजना गरेको १८ औं विश्वकपमा पुरस्कार राशी २८ अर्ब ४६ करोड २० लाख रुपैयाँ थियो भने सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको १९ औं विश्वकपमा पुरस्कार राशि ४४ अर्ब ९४ करोड रुपैयाँ पुग्यो । त्यसपछि अघिल्लो अर्थात् २० औं विश्वकपमा ६१ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik