• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
मिलन भए मिस्टर बुल्समेन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

मिलन भए मिस्टर बुल्समेन
भाद्र २५, २०७५

बुल्समेन क्लबले पोखरामा आयोजना गरेको तेस्रो मिस्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिर, काठमाडौंका मिलनविक्रम सिजापतिले जितेका छन् । ८० किलो तौलमा प्रथम हुँदै फाइनलमा पुगेका उनले सबै तौल समूहमा प्रथम हुने ६ जना प्रतियोगीमध्ये उत्कृष्ट हुँदै उपाधि चुमे । प्रतियोगिताअन्र्तगत प्रथम महिला फिटनेस च्याम्पियनसिप–२०७५ को उपाधि बज्र ननिता फिटनेस काठमाडौंकी बिनिता राईले जितिन् । उक्त प्रतिस्पर्धामा फिजिकल फिटनेसकी सुजिता मानन्धर दोस्रो तथा मसल वल्र्ड जिम काठमाडौंकी शोभा मानन्धर तेस्रो घोषित भएका थिए । 

प्रतियोगिताअन्तर्गत पुरुष ५५ किलो तौल समूहमा नेपाल व्यायाम मन्दिरका सुशील विन्दुकार प्रथम, मसल मेनिया फिटनेस काठमाडौंका आवाज प्याकुरेल द्वितीय तथा बुटबल फिटनेसका सुनिल आले तृतीय भए । ६० किलो तौलमा पोखरा जायन्ट फिटनेसका मनोज केसी प्रथम, नेपाल व्यायाम मन्दिर काठमाडांैका रवि महर्जन द्वितीय तथा टोटल फिजिकल फिटनेस भक्तपुरका किशन दास दिवाकार तृतीय भए । 

६५ किलो तौल समूहमा बुटवल फिटनेसका मोतीलाल चौधरी प्रथम, फिटनेस फस्र्ट मन्दिरका रोजेज बर्जाचार्य द्वितीय तथा डिभाइन फिजिकल काठमाडौंका प्रज्वलमान शाक्य तृतीय भए । ७० किलो तौलमा मेगा जिम पोखराका भरत श्रेष्ठ प्रथम, नेपाल व्यायाम काठमाडौंका सञ्जीवकुमार श्रेष्ठ द्वितीय र विराटनगर पावर जिमका अमृत दमाई तृतीय भए । ७५ किलो तौलमा भक्तपुर पारामाउन्ट फिजिकलका प्रवेश श्रेष्ठले बाजी मारे । 

उक्त तौल समूहमा चितवन जिमका मरिचमान लामा द्वितीय तथा रिभर फिल्ड जिम काठमाडांैंका अशोक महर्जन तृतीय भए । ८० किलोमा नेपाल व्यायामका मिलन विक्रम सिजापति प्रथम, झापा ग्यालेक्सी फिटनेसका ललित धिमाल द्वितीय तथा न्यू फेल्यास फिटनेस, काठमाडौंका नरेश मालाकार तृतीय भए । प्रतियोगितामा ८० किलो तौलभन्दा माथीको क्याटोगरीमा मोरङ पथरी फिटनेसका प्रकाश राई प्रथम, नेपाल मन्दिरका ग्रेस मर्हजन द्वितीय तथा ह्युमन फिटनेस रुपन्देहीका विष्णु कुमार निशाद तृतिय भए । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik