• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
मार्केटिङ गर्न नजानेपछि कसरी चल्छ चलचित्र ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

मार्केटिङ गर्न नजानेपछि कसरी चल्छ चलचित्र ?
चैत्र १, २०७५
काठमाडौं

 

आगामी चैत ८ मा प्रदर्शन हुन लागेको चलचित्र कागजपत्रका निर्देशक हुन्, अपिल बिष्ट । यो चलचित्रको कथा समेत उनैले लेखेका हुन् । नाजिर हुसेन, सिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकार अभिनित चलचित्रको टे«लर, गीत र पोस्टरलाई दर्शकले राम्रै रुचाएका छन् । उक्त चलचित्रको बिषयमा निर्देशक बिष्टससँग रामजी ज्ञवालीले गरेको छोटो गफगाफ ।

दौडधुप ब्यापक छ है ?

दर्शकलाई हलसम्म तान्ने प्रयास जारी छ । बिहान देखि साँझसम्म मिडिया भेटघाटमा पनि निकै ब्यस्त छौं । नेपालमा पछिल्लो केहि बर्षयता अस्टे«लिया, अमेरिका, युरोप जाने मोह ब्यापक रुपमा बृद्धि भएको छ । यसै बिषयमा केन्द्रित रहेर हामीले चलचित्र निर्माण गरेका छौ । एउटा कुरा के हो भने हामीले अस्ट्रेलिया जानका लागी एक युवतीले गर्ने संघर्षलाई चलचित्रमा उठाउन खोजिएको भएपनि यसले समग्र विदेश जान खोज्नेहरुको कथा बोल्छ ।

चलचित्रको कथा अब्बल भएन भनेर सधै गुनासो आउने गरेको छ, यो चलचित्रले यस्ता खालका गुनासा गर्नेहरुको मुख टाल्ला त ?

त्यति धेरै दाबी त म गर्न सक्दिनँ । यद्यपी, हदैसम्म मिहेनत गरेका कारण चलचित्रको स्टोरी राम्रो बनेको मैले महसुस गरेको छु । २०१२ देखी विभिन्न देश घुम्ने क्रममा यो चलचित्रमा समेटिएका पात्र पनि भेटेको छु । तर, अस्टे«लियाको बिषय चलचित्रमा उठाउन मन लाग्यो । झण्डैं २ बर्ष निरन्तर मिहेनत गरेर यो चलचित्रका लागी कथा लेखेको हुँ ।

चलचित्र निर्माणमा खर्च कति लाग्यो ?

मेरो चलचित्रका लागि लाग्ने खर्च निर्माताले पुराइदिनुभएको छ । चलचित्र राम्रो बनाउनका लागी निर्माताको पक्षबाट कुनै कमी छैन । चलचित्र प्रदर्शन नहुँदासम्म खर्च भैरहने भएकाले यो चलचित्रको कुल बजेट कति पुग्छ भन्ने अनुमान गर्न गाह्रै छ ।

नेपालमा चलचित्र जुधेरै मर्छन् भनिन्छ, तपाइको चलचित्र पनि कसैसँग जुधेको छ नि ?

तपाई“ले जुन जुधेरै मर्छन् भन्नुभयो, यो कुरा मलाई चित्त वुझ्यो । एउटा मितिमा दुइवटा चलचित्र आउँदा खासै फरक त नपर्ला तर, नेपाली चलचित्र उद्योगमा आवश्यक भन्दा धेरै चलचित्र आएकै हुन् । चलचित्र जुधेपछि त्यसको बेफाइदा त दुबैले व्योहोर्नुपर्छ । सकेसम्म नजुधाउने परम्पराको बिकास गर्नुपर्छ ।

आजभोली राम्रो कमायो भन्ने चलचित्र भेटाउन गाह्रो पर्छ, तपाई आफ्नो प्रोजेक्टप्रति कत्तिको ढुक्क हुनुहुन्छ ?

चलचित्र चल्नुमा धेरै कुराले फरक पार्छ । चलचित्र बनाएर मात्रै हुँदैन, त्यसको मार्केटिङ र पब्लिसिटीमा पनि भर पर्छ । कन्टेन्ट अनुसार मार्केटिङ गर्न नजान्दा नेपालमा धेरै चलचित्र फ्लप भएका हुन् । नेपाली समाजमा अहिले जुन चलन चलेको छ, त्यसैमाथि यो चलचित्र केन्द्रित भएकाले दर्शकलाई यो चलचित्रप्रति चासो छ । हामी चलचित्र चल्ने कुरामा आशाबादी छौं ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik