• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
मायादेवी मन्दिरको सात फन्को
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज पौडेल

मायादेवी मन्दिरको सात फन्को
चैत्र १९, २०७५

 

एक/एक सेकेन्डको फरकमा उपाधिको निर्णय भयो । लुम्बिनीस्थित मायादेवी मन्दिर वरिपरिको ७ फन्को लगाएर काठमाडौंका २२ वर्षीय साइकल टेक्निसियन अनुज पराजुलीले निर्णायक क्षणमा ७७ किलोमिटर लामो साइकल दौड प्रतियोगिता जिते । पराजुलीले २ घण्टा ३० मिनेट १७ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । फिनिसिङ लाइन आउनु ६ सय मिटर अघि सम्म उनी तेस्रो स्थानमा थिए । उनले जीउसँगै साइकललाई यसरी स्पिन्ट गरे कि फिनिसिङ लाइनमा १ सेकेन्ड अघि पुगेर उनले उपाधि चुमे । 

बुद्धस्थलको पर्यटन प्रवर्द्धन गर्न उक्त ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेन बाइक यात्रा सञ्चालनमा ल्याइएको थियो जसमा काठमाडौंका अर्का साइकल टेक्निसियन कुमार लामाले २ घण्टा ३० मिनेट १८ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो स्थान प्राप्त गरे भने त्रिभुवन आर्मीका हिमाल टमाटा तेस्रो भए । उनले २ घण्टा ३० सेकेण्ड १९ मिनेटमा दौड पूरा गरेका थिए । ‘उपाधि चुमेर निक्कै खुसी छु’ अनुज पराजुलीले भने, ‘राइडसँगै शान्तिको अनुभूति पाए ।’ यो उपलब्धिले मेरो जीवनलाई नै सकारात्मकतातर्फ डोर्‍याएको छ । साइकल मर्मत गर्ने साधारण मानिसले उपाधि चुम्दा हर्षको सीमा छैन । अब म यसैलाई करियर बनाउँछु । 

महिलातर्फ ७७ किलोमिटरको दौडमा एपीएफकी सोनी गुरुङले पहिलो भइन् । उनले उक्त दूरी २ घण्टा ५७ मिनेट ४६ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रतियोगितामा लक्ष्मी मगरले ३ घण्टा १६ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । प्रतियोगिताका क्रममा लक्ष्मीको साइकल दुई पटक पन्चर भयो । पन्चर बनाउन १५ मिनेटभन्दा बढी लाग्यो, तैपनि उनी दोस्रो स्थानमा आइन् । हुमी बुढामगरले ३ घण्टा १७ मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेकी थिइन् । 

४० वर्षभन्दा बढी उमेर समूहको ५५ किलोमिटरको दौडको उपाधि हर्क लामाले जिते भने यो विधामा चिन्तविक्रम लामा दोस्रो तथा प्रशान्त पाण्डे तेस्रो भए । उनीहरूले मायादेवी मन्दिरलाई ५ फन्को लगाएका थिए । यो मन्दिरको एक फन्को लगाउँदा ११ किलोमिटर पूरा हुन्छ ।

 बाबु–छोरी सहभागी

उक्त प्रतिस्पर्धामा बाबु दामोदर बुढामगर तथा छोरी हुमी बुढामगर पनि सहभागी थिए । छोरी महिलातर्फ तृतीय भइन् भने बाबु ४० वर्षमाथिको दौडमा चौथौ भएका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik