• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
तन्नेरी गोल मेसिन साम्बा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज पौडेल

तन्नेरी गोल मेसिन साम्बा
वैशाख ३०, २०७६

युवा जोस, गजबको स्ट्रेन्थ अनि उस्तै पावर । उनी बल पायो कि त्यसलाई जालीको दिशा देखाउने उपाय सिर्जना गर्छिन् । क्विक निर्णय लिन्छिन् अनि बललाई जाली चुमाउन बेर लाउँदिनन् । उनी हुन्– २३ वर्षीया राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) । 

उनको कला र सीप हेर्न कपिलवस्तको वाणगंगा नगरपालिका, जीतपुरस्थित बुद्ध रंगशालामा युवयुवतीको राम्रै भीड लागेको थियो । केटा जस्तै जीउडाल, उस्तै हाउभाउ । टाउकोको बीचको भागको कपाल माथि उठाएर रंगाइएको । त्यही भएर पनि केटाहरू उनका फ्यान भएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता समूह ‘क’को छनौट चरणको खेल खेल्न साम्बा नवलपरासी आएकी थिइन् । उनले सशस्त्रको एपिएफबाट खेलिन् अनि प्रतियोगितामै सबैभन्दा बढी गोल गरिन् । 

उनको गोलको संख्या १४ रह्यो । १ नम्बर प्रदेश विरुद्ध उनले ४ गोल गरिन् । त्यस्तै कर्णाली प्रदेश विरुद्ध ७ गोल गरिन् भने गण्डकी प्रदेश विरुद्ध ३ गोल गरिन् । यहाँ भएका प्रत्येक खेलमा सबैभन्दा बढी गोल उनैले गरिन् । दुई वर्षअघि भारतको सिलगढीमा भएको साफ च्याम्पियनसिपको चौथो संस्करणमा उनी १२ गोल गरेर प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेकी थिइन् । यहाँ पनि उनले त्यही इतिहास दोहोर्‍याइन् ।

लमजुङकी साम्बा सुरुमा केटाहरूसँगै फुटवल खेल्थिन् । केटाहरूसँग खेल्दाखेल्दै उनी निखारिइन् । गोल गर्ने कला सिकिन् । प्रतिभावान सावित्रा ०७१ भाद्रमा एफिएफसँग आबद्ध भइन् । राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा परिन् । त्यस यता उनले गजबको प्रदर्शन गर्दै आएकी छिन् । ‘उनको बल कन्ट्रोलिङ पावर अद्भुत छ’ कपिलवस्तु खेलकुद विकास समिति अध्यक्ष छवि रेस्मीमगरले भने, ‘त्यही कारणले उनी मुलुककै उत्कृष्ट फरवार्ड सावित भएकी छिन् ।’ खुटाको बल विपक्षीलाई खोस्न नदिई आफैसँग राख्न सक्ने गजबको क्षमता छ उनीसँग, –मगरले भने । 

त्यही पावरका कारण उनी ढृढ विश्वासका साथ बललाई गोलको दिशा देखाउँछिन् । उनको खेल हेर्न टाढा–टाढाका युवाहरूको उपस्थिति हुन्छ । ‘विराटनगरमा हालै संपन्न पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा साम्बाको उत्कृष्ट प्रर्दशन टेलिभिजनमा हेरेको थिए,’ तौलिहवाबाट २२ किलोमिटर यात्रा गरी उनको खेल हेर्न पुगेका विकास पोखरेलले भने, ‘प्रत्यक्ष हेर्न भनेर यहाँ आएको हुँ । उनी साँच्चै उत्कृष्ट फर्ममा छिन्, पोखरेलले भने साम्बा मुलुकका लागि आशलाग्दी खेलाडी हुन् । सावित्राको बल कन्ट्रोलिङ पावर हेर्न लायक छ अनि प्रहार पनि उस्तै कडा छ । गोलकिपरलाइ उनको प्रहार बचाउ गर्न हम्मेहम्मे पर्छ । 

सावित्रा टाउको पनि उत्तिकै चलाउँछिन् । तौलिहवाकी महिला फुटवल खेलाडी अनुजा केसीले आफूले साम्बाको खेल हेरेरै धेरै टेक्निक सिकेको कुरा बताइन् । उनको खेल हेर्न चारै दिन गएँ, उनले भनिन्— बल नियन्त्रण तथा खोस्ने र प्रहार गर्ने सीप सिके । अब आफ्नो खेलमा यही सीप प्रयोग गरेर आफ्नो क्षमता तिखार्छु । साम्बाले अन्तर्राष्ट्रिय फुटवलमा २६ गोल गरेकी छिन् । ‘फुटवलमा एक खालको लगाव र समर्पण छ,’ सावित्राले भनिन्, ‘दक्षिण एशियाकै राम्रो र उत्कृष्ट फरवार्ड बनेर देखाउन चाहन्छु ।’ नेपालको नाम राखेर यहाँ महिला फुटवलको क्रेज बढाउन चाहन्छु, –उनले भनिन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik