• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
बर्दिया चिनाउन कार र्‍याली
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

बर्दिया चिनाउन कार र्‍याली
जेष्ठ १२, २०७६

 

५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको औपचारिक घोषणा गरेको छ । प्रदेश सरकारले आफ्नो प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचार–प्रसार गर्दै वर्षभरि नै पर्यटक भित्र्याउने लक्ष्यसहितको कार्यक्रम सुरुवात गरेको हो । यससँगै प्रदेशका पर्यटन व्यवसायी एवं अगुवाहरू पनि आ–आफ्नो क्षेत्रका पर्यटकीय स्थलको स्वतःस्फूर्त प्रचारप्रसारमा जुटेका छन् । बर्दियाका पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सप्ताहव्यापी कार र्‍याली सुरु गरेका छन ।

‘पर्या पर्यटनको राम्रो सम्भावना बोकेको बर्दियाको विकासको आधार पर्यटन हो ।’– पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराका पूर्वअध्यक्ष कृष्ण भट्टराईले भने जसका लागि कार र्‍याली गरी बर्दिया चिनाउने अभियान थालेको उनले बताए । आध्यात्मिक केन्द्र लुम्बिनी र संसारकै सय उपयुक्त घुम्नैपर्ने स्थान बर्दियालाई जोडेर प्रदेश सरकारले योजना बनाउनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरूको माग छ । सबैभन्दा धेरै बाघ हेर्न सकिने संसारकै दोस्रो स्थान भएकाले पनि बर्दियामा पर्यटन भित्रिने सम्भावना बढी छ । 

जैविक विविधताको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर समुदायको अगुवाइमा काम अघि बढाएको भट्टराईले जानकारी दिए । यो वर्ष ७ हजार विदेशी तथा ४० हजार स्वदेशी पर्यटक भित्रिएको बर्दियामा ५ करोड राजस्व पर्यटनबाट उठेको थियो ।  

बर्दियामा ४ सय प्रजातिका चरा, हात्ती सफारी, थारु म्युजियम, हात्ती तथा गोही ब्रिडिङ सेन्टरका साथै डल्ला, जनकनगर, सातखलुवा होमस्टे, ब्ल्याकबग कन्सर्भेसन क्षेत्र, ठाकुरबाबा मन्दिर, केदारेश्वार धाम, बधैया र सत्खलुवा लेकको भ्रमण गर्न सकिन्छ । जेठ ५ गते सुरु भएको कार र्‍याली बर्दिया दाङ, बुटवल, पाल्पा, पोखरा, चितवन हुँदै गुलेरिया पुगेर समापन हुनेछ । उक्त र्‍यालीमा पर्यटन व्यवसायी, विज्ञ तथा पत्रकारसहित ७० जना १२ वटा जिपमा सहभागी छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik