• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
पहिलो बिच कबड्डी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

पहिलो बिच कबड्डी
असार १७, २०७६

कबड्डी नेपालका लागि नौलो खेल होइन तर बालुवामा खेलिने बिच कबड्डीसँग धेरै नेपाली अपरिचित नै छन् । समुन्द्री किनारको बालुवा अर्थात् बिचमा खेल्दा ‘बिच कबड्डी’ नाम पाएको यो खेलको राष्ट्रिय प्रतियोगिता पहिलो पटक नेपालमा पनि सम्पन्न भयो । आयोजक अखिल नेपाल कबड्डी संघले नारायणी नदीको किनारमा असार ६ र ७ गते बिच कबड्डीको पहिलो राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले गोलाप्रथाद्वारा उपाधिमाथि कब्जा जमाएको थियो । 

आठ टिम सहभागी यो प्रतियोगिताको सेमी फाइनलमा पुगेका चार टिमबीच गोला प्रथाअनुसार विजेता निर्णय गरिएको थियो जसमा प्रदेश नम्बर–५ दोस्रो भयो भने सेमी फाइनलमा पुगेका अन्य दुई टिम— प्रदेश–३ र प्रदेश–२ तेस्रो भए । 

कबड्डी नेपालको पुरानो र प्रख्यात खेल भए पनि बिच कबड्डीको राष्ट्रिय स्तरको खेल पहिलो पटक आयोजित गरिएको आयोजक संस्था अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले बताइन् । असार ६ गते शुक्रबार सुरु भएको प्रतियोगितामा कर्णाली बाहेक अरु ६ प्रदेश तथा २ वटा विभागीय टोली नेपाल प्रहरी एवं सशस्त्र प्रहरी सहभागी थिए । 

कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटका अनुसार बिच कबड्डी १५/१५ मिनेट गरेर खेलाइन्छ भने त्यसबीच पाँच मिनेटको मध्यान्तर हुन्छ । बिच कबड्डीमा प्रत्येक टिममा चार जना खेलाडी रहन्छन् । कम खर्चिलो, तराई, पहाड, हिमाल जहाँ पनि खेल्न मिल्ने, खेल्ने ठाउँ थोरै भए पनि हुने भएका कारण कबड्डी नेपाल सुहाउँदो खेल भएको प्रशिक्षक भाटले बताए ।

भारतमा प्रो कबड्डीको व्यवसायिक खेल नै हुने गरेको छ । उक्त लिगमा दुई जना नेपाली खेलाडी पनि सहभागी हुँदैछन् । नेपालमा यसअघि बिच कबड्डी नभए पनि एसियाली तथा दक्षिण एसियाली स्तरका प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्दै आएको प्रशिक्षक भाटले बताए ।

प्रशिक्षक भाटका अनुसार चारजनाले खेल्ने बिच कबड्डीका साथै एक टिमबाट सातजनाले खेल्ने नर्मल कबड्डी, पाँचजनाले खेल्ने इन्डोर कबड्डी तथा सर्कल कबड्डी गरेर कबड्डीका पाँच बिधा छन् । सबै विधाको कबड्डी नेपालमा खेल्न सम्भव छ भन्ने सन्देश दिन पनि बिच कबड्डीको प्रतिस्पर्धा आयोजित गरिएको प्रशिक्षक भाट बताउँछन् । 

‘नेपालमा समुन्द्र छैन तर खोला, नदी ठाउँ–ठाउँमा छन् । कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता ठूला नदी किनारको बालुवामा बिच कबड्डी खेल्न मिल्छ । त्यसैले पहिलो पटक हामीले राष्ट्रिय स्तरको बिच कबड्डी आयोजित गरेर हामीकहाँ सबै खालको कबड्डी खेलाउन सकिने सन्देश दिएका छौं’ आयोजक संस्था अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले भनिन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik