• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
फिटनेस सेन्टरमा आकर्षण 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

फिटनेस सेन्टरमा आकर्षण 
कार्तिक १९, २०७६

युवाहरू शारीरिक रूपमा फिट हुन चाहन्छन् । कसिलो मसल्स तथा पेटमा सिक्स प्याक बनाउने रहर धेरैमा हुन्छ । फिट शरीरमा लगाइएको पहिरन अझ बढी खुल्ने भएकाले पनि धेरैको चाहना शरीरलाई आकर्षक बनाउने हुन्छ । यही चाहना पूरा गर्न फिटनेस सेन्टरमा युवाहरूको भीड लाग्छ । यो शरीर बनाउने सोखमा मात्र सीमित छैन । रुपन्देहीमा युवाहरू बिस्तारै व्यवसायिक रूपमा समेत यसमा संलग्न हुँदैछन् । अहिलेका अधिकांश फिटनेस सेन्टरमा सुविधायुक्त मेसिन उपलब्ध छन्, जुन लगानीका हिसाबले महँगा भए पनि व्यायाममा प्रभावकारी मानिन्छन् । एउटा सामान्य फिटनेस सेन्टरमा पूर्वाधारबाहेक पनि न्यूनतम १० लाख रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ ।

रूपन्देही जिल्लामा सानाठूला गरी ३ दर्जनभन्दा बढी जिम हाउस तथा फिटनेस सेन्टर छन् । फिटनेस सेन्टर खुल्ने क्रमसँगै खेलाडी उत्पादनमा समेत वृद्धि भैरहेको छ । साँझ–बिहान २ घण्टाका दरले नियमित कसरत गरे कम्तीमा ३ महिनामा राम्रै उपलब्धि हासिल गर्न सकिने बुटवल फिटनेस एन्ड जिम हाउसका सञ्चालक तथा खेलाडी विजेन्द्रमान श्रेष्ठ बताउँछन् । कसरत गर्दा उचाइ बढ्दैन, हड्डी खिइन्छ भन्ने गलत धारणा पहिले भए पनि अहिले त्यो तोडिसकिएको छ । अझ कुलतमा लागेका युवाहरूलाई सही मार्गमा फर्काउन फिटनेस सेन्टर सहयोगी सिद्ध हुने उनको तर्क छ । 

युवाहरू शरीर फिट राख्ने मनसायले फिटनेसमा आउने उनले बताए । ‘प्रोफेसनल खेलाडी बन्ने सोचले आउने युवाहरू अलि कम छन्,’ –श्रेष्ठ भन्छन् । सबै उमेरका मानिसहरू अहिले व्यायाममा आकर्षित छन् । शरीर फिट राख्न बिहान एक घण्टा व्यायाम गरे पुग्ने श्रेष्ठ बताउँछन् । व्यवसायिक खेलाडी नै बन्ने हो भने अलि बढी मेहनतको आवश्यकता पर्ने श्रेष्ठको तर्क छ । नियमित र निरन्तर कसरतका साथै खेलाडीलाई आवश्यक पर्ने पौष्टिक खानाको खर्च धान्न सामान्य व्यक्तिलाई कठिन हुने श्रेष्ठ बताउँछन् । 

भालुभैरव जिम हाउसले आफनो चौथो शाखा बुटवलमा खोलेको छ । काठमाडांैमा ३ वटा शाखा रहेको उक्त जिम हाउसले बुटवलका युवाहरूको क्रेजलाई मध्यनजर गर्दै त्यहाँ शाखा विस्तार गरेको हो । युवाहरूलाई प्राविधिक सहयोग गर्ने लक्ष्यसहित भालुभैरवको शाखा खोलेको जनाउँदै सञ्चालक जीवन गिरी भन्छन्— शारीरिक व्यायामका लागि दक्ष प्रशिक्षकको निकै ठूलो महत्व हुन्छ । गिरीका अनुसार फिटनेसका लागि खेलाडीमा लगाव र निरन्तरता चाहिन्छ । सहरका धेरैजसो व्यक्ति कुर्सीको काममा व्यस्त हुँदा पेट बढ्ने समस्या सिर्जना हुने भएकाले पनि फिटनेस सेन्टर उपयोगी सावित हुन थालेका हुन् ।

प्रदेशस्तरीय शारीरिक सुगठनमा उपाधि जितेका तथा निर्वोध जिम एन्ड फिटनेस सेन्टरका सञ्चालक चन्द्रमान श्रेष्ठ अहिले प्रशिक्षकका रूपमा खेलाडी उत्पादनमा लागेका छन् । हरेक बिहान र साँझ उनी फिटनेसका कक्षामा व्यस्त हुन्छन् । महिलाहरूका लागि विशेष जुम्बा कक्षाहरू सञ्चालन गरिँदै आएको श्रेष्ठले बताए । 

उद्योगपति, व्यवसायिक घरानाका सदस्यहरू, शिक्षकलगायत विभिन्न पेसा–व्यवसायका मानिसहरू फिटनेस सेन्टर पुग्छन् । ठूला होटलहरूले फिटनेस सेन्टरलाई आफ्नो होटलकै एउटा पाटोका रूपमा लिन थालेकाले प्रशिक्षकहरूले थप रोजगारी पाएको खेलाडीहरू बताउँछन् । रुपन्देहीका ड्रिमल्याड रिसोर्ट, टाइगर रिसोर्ट, क्लब डेनेभो, रेडसन होटलजस्ता अधिकांश होटलमा फिटनेसको सुविधा उपलब्ध छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik