• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
नेपालका स्वर्ण पदक विजेता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपालका स्वर्ण पदक विजेता
मंसिर १४, २०७६

नेपालले दक्षिण एसियाली खेलकुद इतिहासमा ७१ स्वर्ण पदक जितेको छ । यसमध्ये तेक्वान्दोका दीपक विष्ट एक्लैले ४ स्वर्ण पदक जितेका छन् भने एथलेटिक्सका वैकुण्ठ मानन्धरको नाममा तीन स्वर्ण पदक रहेको छ । साग प्रतियोगितामा अहिलेसम्म स्वर्ण पदक जितेका खेलाडी र टिमहरू यसप्रकार छन् :

सन् १९८४

१. वैकुण्ठ मानन्धर, एथलेटिक्स, २. दलबहादुर रानामगर, बक्सिङ

३. पुष्करध्वज शाही, बक्सिङ, ४. पुरुष फुटबल टिम

सन् १९८५

१. वैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७

१. वैकुण्ठ मानन्धर, एथलेटिक्स, २. दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९

१. चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१

१. गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधर, टेबलटेनिस, २. अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३

१. पुरुष फुटबल टिम

सन् १९९५

१. टीका बोगटी, एथलेटिक्स, २. रमेश बस्नेत, जुडो, ३. वीरबहादुर राना, जुडो, ४. जितबहादुर चौधरी, जुडो

सन् १९९९

१. प्रकाश थापामगर, बक्सिङ, २. रामचन्द्र थापामगर, बक्सिङ

३. रवि महर्जन, कराँते, ४. दीपक श्रेष्ठ, कराँते, ५. ध्वोजमान मोक्तान, कराँते, ६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते, ७. राजेश श्रेष्ठ, कराँते, ८. कृष्ण गुरुङ, कराँते, ९. प्रीति डंगोल, कराँते, १०. टिम काता, कराँते, ११. गंगाराम महर्जन (सिंगल काता), कराँते, १२. नीता राई, कराँते, १३. निमा पाठक, कराँते, १४. जुनु राई, कराँते, १५. विनिता चौधरी, कराँते, १६. टिम काता (महिला), कराँते, १७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी, १८. संगिना वैद्य, तेक्वान्दो , १९. रेनुका रानामगर, तेक्वान्दो, २०. सविता राजभण्डारी, तेक्वान्दो, २१. प्रमिला थापा, तेक्वान्दो, २२. बन्दना श्रेष्ठ, तेक्वान्दो, २३. रितु जिमी राई, तेक्वान्दो, २४. किशोर श्रेष्ठ, तेक्वान्दो, २५. अशोककुमार लामा, तेक्वान्दो, २६. कोशिस खड्का, तेक्वान्दो, २७. दीपक विष्ट, तेक्वान्दो, २८. रवि उज्वज थपलिया, तेक्वान्दो, २९. कमल क्षेत्री, तेक्वान्दो, ३०. राजकुमार राई, तेक्वान्दो, ३१. सीता राई, तेक्वान्दो 

सन् २००४

१. दीपक श्रेष्ठ, कराँते, २. संगिना वैद्य, तेक्वान्दो, ३. रूपा स्याङ्देन, तेक्वान्दो, ४. दीपक विष्ट, तेक्वान्दो, ५. निर्मल श्रेष्ठ, तेक्वान्दो

६. रेनुका रानामगर, तेक्वान्दो, ७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो

सन् २००६

१. कमलबहादुर अधिकारी, भारोत्तोलन, २. विना लामा खड्का, उसु

३. राजकुमार रसाइली, उसु, ४. सुलोचना सिज्वाखा, कराँते, 

५. कुशल श्रेष्ठ, कराँते, ६. मनिता शाही, तेक्वान्दो 

७ दीपक विष्ठ, तेक्वान्दो

सन् २०१०

१. दीपक विष्ट, तेक्वान्दो, २. आयशा शाक्य, तेक्वान्दो, ३. विनिता महर्जन, उसु, ४. आङबाबु लामा, उसु, ५. सुनिल लामा, कराँते

६. विनोद शाक्य, कराँते, ७. गंगा अधिकारी, कराँते 

८. राजेन्द्र भण्डारी, एथलेटिक्स

सन् २०१६

१ पुरुष फुटबल टिम, २. निमा घर्ती मगर, उसु, 

३. फुपु ल्हामु खत्री, जुडो

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik