• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
प्रिमियर लिगका उत्कृष्ट खेलाडी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

प्रिमियर लिगका उत्कृष्ट खेलाडी
पुस २१, २०७६

फुटबलरको ट्रान्सफर, उनीहरूको प्रदर्शन, उपाधि जित्न क्लबहरूले गरेको मेहनत, प्रतियोगिताको अवधिमा खेलाडीका प्रेमिकाहरूका कारण प्रिमियर लिग सधैं चर्चामा रहन्छ । यो सिजनको प्रिमियर लिग सुरु भएको दुई महिना भइसकेको छ, जसका कारण प्रिमियर लिगले पाउने चर्चा पनि बिस्तारै बढ्दै आएको छ । स्पोर्ट्स मेलले सन् २०१० देखि खेलाडीको स्थानान्तर, उनीहरूले पाएको रकम र प्रतियोगितामा उनीहरूको प्रदर्शनलाई आधार मानेर ५० महत्त्वपूर्ण खेलाडीको सूची हालै सार्वजनिक गरेको थियो । उक्त सूचीमा परेका उत्कृष्ट पाँच खेलाडीको चर्चा यस प्रकार गरिएको थियो :

डेभिड सिल्भा, म्यानचेस्टर सिटी

स्पेनका सबै किसिमको उमेर समूहको फुटबल खेलेका डेभिड सिल्भा सन् २००६ देखि राष्ट्रिय टिममा परे । सन् २००३ देखि प्रोफेसनल फुटबल करिअर थालेका सिल्भालाई लोनमा अरू क्लबले मात्र स्थानान्तर गरे । सन् २०१० को विश्वकप स्पेनले जित्दा टिममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिल्भाको दिन भने सोही प्रतियोगितामार्फत खुल्यो । भ्यालेन्सियाबाट म्यानचेस्टरले आफ्नो क्लबमा स्थानान्तर गर्न सिल्भालाई ३ अर्ब ६० करोड रुपैयाँ तिरेको थियो ।

एन्डी रोबर्टसन, लिभरपुल

स्कटिस फुटबलर एन्डी रोबर्टसनले प्रोफेसनल फुटबल करिअर आफ्नै देशका दुई क्लबमा बिताए । सन् २०१४ को सिजनमा हुलसिटीले भित्र्याएपछि उनको आगमन प्रिमियर लिगमा भयो । हुलसिटीबाट लिभरपुलले आफ्नो क्लबमा भित्र्याउन एन्डीलाई १ अर्ब २० करोड रुपैयाँ तिरेको थियो । लिभरपुरबाट च्याम्पियन्स लिगको फाइनल खेलेका एन्डीको प्रदर्शन यो वर्षको प्रिमियर लिगमा पनि आकर्षक हुने लिभरपुल फ्यानको रहेको छ । 

एन्गोलु कान्टे, चेल्सी

फ्रेन्च मूलका एन्गोलु कान्टेले सन् २०१२ देखि २०१५ सम्मको सिजन फ्रान्सकै दुई फुटबल क्लबमा बिताए । सन् २०१५ मा लिसेस्टर सिटीमा ट्रान्सफर भएका मान्टे सन् २०१६ देखि चेल्सीमा स्थानान्तर भए । फ्रेन्च क्लबका इनलबाट लिसेस्टरले भित्र्याउँदा ९० करोड रुपैयाँ तिरेको थियो । ११ महिना लिसेस्टरमा रहँदा कान्टेले क्लबलाई उपाधि दिलाए । त्यसको लगत्तै कान्टेलाई चेल्सीले आफ्नो क्लबमा भित्र्याउन ४ अर्ब ८० करोड रुपैयाँ तिरेको थियो ।

भ्रिजिलभ्यान डिजेक, लिभरपुल

डच फुटबलर भ्रिजिलभ्यान डिजेक सन् २०१५ देखि नेदरल्यान्डको राष्ट्रिय फुटबल टिममा पर्न सफल भए । यसभन्दा अगाडि उमेर समूहको फुटबल खेलिरहेका डिजेक सन् २०१८ अघिसम्म साउथम्टन क्लबमा आबद्ध थिए । यो वर्षको बलोन डिओरमा लियोनल मेस्सीसँगको प्रतिस्पर्धामा डिजेक उपविजेता रहे । लिभरपुललाई च्याम्पियन्स लिग दिलाउन सफल डिजेकले अंकका आधारमा गत वर्ष म्यानचेस्टर सिटीभन्दा पछि परेर प्रिमियर लिगको उपविजेता बनाएका थिए । लिभरपुल क्लबबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका डिजेकको सोही क्षमता देखेरै क्लबले स्थानान्तर गर्दा ११ अर्ब २५ करोड रुपैयाँ तिरेको थियो ।

सर्जियो एगुरा, म्यानचेस्टर सिटी

अर्जेन्टिनाकै क्लबमा प्रोफेसनल फुटबल करिअर विकास गरिरहेका सर्जियो एगुरालाई एथलेटिकको म्याड्रिडले सन् २००६ मा आफ्नो क्लबमा भित्र्यायो । सन् २०११ मा म्यानचेस्टर सिटीले एगुरालाई म्याड्रिडबाट आफ्नो क्लबमा भित्र्याउन ५ अर्ब ७० करोड रुपैयाँ तिर्न मन्जुर भयो । यो स्थानान्तर सर्वाधिक मानिन्छ । प्रिमियर लिगमा २ सय ४४ गोल गरिसकेका एगुराले प्रत्येक सिजनमा ३० भन्दा बढी गोल गरिसकेका छन्, जसका कारण उनलाई प्रिमियर लिगमा ‘मन नभएको स्ट्रइकर’ समेत भनिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik