• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
राइनासकोट डाँडामा रेस्लिङ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

आश गुरुङ

राइनासकोट डाँडामा रेस्लिङ
फाल्गुन १२, २०७६

टेलिभिजनको पर्दामा रेस्लिङ खेलेका देखिने भिमकाया शरीर भएका रेस्लरहरु आफ्नै आँखा अगाडी आउँदा राइनासकोट मेलामा सहभागि भएका धेरैलाई झट्ट हेर्दा डर लाग्यो ।

रेस्लिङ खेलाडीहरुसंग बोल्ने सहास प्रायः ले गर्न सकेनन् । खेल्न बनाइएको रिङमा नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) भिडन्तलाई उभिइन् । उनीहरु एकले अर्कोलाई हान्ने र पछार्ने क्रम चलिरह्यो । युनिकालाई उठ्न नदिएपछि जुरेलीले जितेको संकेतको घण्टी रेफ्रिले बजाए ।

दोस्रो खेलमा टंगबहादुर श्रेष्ठ (मिस्टर यति) र राम महर्जन (अजिङ्गर) भिडे । अजिङ्गरले जित हात पारे । तेस्रो खेलमा भारतीय रेस्लर बालियान अंकुरलाई जापानी रेस्लर फुगो फुगो युमीजीले हराए । चौथो खेलमा जमुना तामाङलाई गीता जिरेलले हराइन् । ‘रेस्लिङ लाइभ हेर्नुको मज्जा छुट्टै हुने रहेछ । अहिलेसम्म टेलिभिजनमा हेरिएको रेस्लिङ आँखै अगाडी देख्दा कस्तो छुट्टै लाग्ने’ दूधपोखरीका सुमन गुरुङले भने ।

उत्तरार्धमा भरतबहादुर विसुराल (हिमालयन टाइगर) र अष्ट्रेलियन रेस्लर द हाइपनोटिक क्रिस ट्रान्स विच खेल भयो । निकै प्रतिष्पर्धाबीच ७ मिनेटको समयमा हिमालयन टाइगरले हाइपनोटिकलाई ५ पटक पछारे । हाइपनोटिकले हिमालयन टाइगरलाई २ पटक पछारे । हिमालयन टाइगरले जित हासिल गरे । 

समुद्री सतहदेखि करीब १ हजार ७ सय मिटर उचाईको राइनासकोटको डाँडा खेल मैदानमा रिङ बनाएर १२ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लरहरु विच भिडन्तको आयोजना गरिएको थियो ।  राइनास नगरपालिका र हिमालयन टाइगरले आयोजना गरेको राइनासकोट हिमालयन अन्तराष्ट्रिय रेस्लिङ महा–भिडन्तलाई नेपाली रेस्लर भरतबहादुर विसुरालले संयोजन गरेका हुन् । ‘राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीलाई हाम्रो गाउँठाउँको डाँडामा ल्याएर भिडन्त गराउँदा स्थानीयले यसबाट मनोरञ्जन त लिनेछन् नै यसले पर्यटन प्रवद्र्धनमा सहयोग मिल्नेछ’ उनले भने 

राइनासकोटको रेस्लिङ हेर्न लमजुङका मात्रै नभएर गोरखा, तनहुँ, कास्की, मनाङबाट समेत खेलप्रेमी आएका थिए । स्थानीय विष्णु गुरुङका अनुसार रेस्लिङ खेल हुने भएपछि राइनासकोटको होमस्टेमा पर्यटक खचाखच भएको र धेरैजना बस तथा जिपकार रिजर्भ गरेर आएको बताइन् । 

विसुरालका अनुसार रेसलिङ महा–भिडन्त कार्यक्रममा ७ लाख ९० हजार रुपैयाँ खर्च भएको हिमालयन टाइगरले बताए । ‘विदेशी खेलाडीलाई टिकटदेखि खानपानको व्यवस्था सवै आयोजकले गर्नुपर्छ । यो निकै महंगो खेल हो’ उनले भने, ‘काठमाडौंबाट राइनासकोटसम्म आउजाउ गर्दा, उनीहरुले लिने खर्च गर्दा खर्च धेरै लाग्छ । राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले सहासिक खेलका माध्ययमबाट पर्यटन प्रवद्र्धन थालिएको बताए । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik