• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
सलहेश दरबार, सिराहा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सलहेश दरबार, सिराहा
माघ ३, २०७०
घना आवादी भएका जिल्लाहरूमध्ये नेपालको पूर्वी तराईमा अवस्थित सिराहा जिल्लाले ऐतिहासिक गाथा बोकेको छ। सिराहामा साढे ६ लाख मानिसको बसोबास छ। महेन्द्र राजमार्गमा पर्ने महेशपुर वा मिर्चैयाबाट १८ किलोमिटर दक्षिण गएपछि सिराहाको सदरमुकाम सिराहा बजार पुग्न सकिन्छ। जिल्लाका दुई नगरपालिका सिराहा र लाहानमध्ये लाहान पूर्व-पश्चिम राजमार्गमै छ। सिराहामा पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरू छन्। विक्रमको सातौं शताब्दीसम्म राजा सलहेशको भव्य दरबार सिराहा बजारमा अवस्थित छ, जुन पछि गएर मुस्लिम आक्रमणमा परी ध्वस्त भएको अनुमान गरिन्छ। त्यसका साथै पकडिया गढ (किल्ला) को भग्नावशेष पनि हेर्न लायक छ। सिरहाका देवीदेवता तथा अन्य मठ-मन्दिरमा शाश्वनाथ महादेव, बालासुन्दरी भगवती आदि छन् भने प्राकृतिक सम्पदाहरूमा पाताली पोखरी, महेशपुर, कमल दह र उत्तरतर्फ बग्ने उत्तरायण बन्दीपुर प्रमुख छन्।

सिरहाको फूलबरियामा फुल्ने सुनाखरी फूल (सलहेस) यो क्षेत्रकै लागि प्रमुख आकर्षणको केन्द्र हो। हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेसको सुगन्धका लागि निकै मानिस भेला हुन्छन्। यो फूल नयाँ वर्षका अवसरमा मात्र फुल्ने भएकाले नयाँ वर्ष मनाउन यो एउटा उत्तम गन्तव्य हुनसक्छ। काठमाडौंबाट सिराहा बीपी राजमार्ग (बनेपा-बर्दिबास) भएर जाने हो भने लगभग २ सय ७५ किलोमिटरको दूरीमा अवस्थित छ भने काठमाडौं-नारायणगढ-हेटौंडा भएर जाँदा ५ सय किलोमिटर तय गर्नुपर्छ। काठमाडौंबाट सिराहासम्मको बसभाडा अधिकतम ८ सय रुपैयाँ पर्छ। यात्राका क्रममा लाहान, सिराहा बजारलगायत राजमार्गका अन्य स्थानहरूमा सुविधायुक्त होटल तथा लज उपलब्ध हुन्छन्।

-  एलपी शर्मा

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik