• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
उत्तेजक रूपमा प्रस्तुत भएकी छैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

उत्तेजक रूपमा प्रस्तुत भएकी छैन
वैशाख ८, २०७३

 ज्योति मगर, गायिका/मोडल

आजकल केमा व्यस्त हुनुहुन्छ ?

गीत संगीतमै व्यस्त छु । विभिन्न कार्यक्रममा सहभागी भैरहेकी छु । अब नयाँ एल्बमको तयारी गर्दैछु ।

देशविदेशमा ज्योतिको माग बढिरहेको छ, पैसा त निकै कमाउनुहुन्छ होला नि ?

म आफ्नो कमाइबाट सन्तुष्ट छु । कमाइ भए पनि खर्च पनि राम्रै भएका कारण जोगाउन सकिएको छैन । 

हालसम्म कतिवटा गीत गाउनुभयो ?

करिब पाँच दर्जनजति गीत गाएकी छु । तीमध्ये सातवटामा गीतको भिडियोमा चाहिँ आफैंले अभिनयसमेत गरेको छु ।

किन बढी मात्रामा ‘सेक्सुअल’ प्रकारको अभिनय गर्नुहुन्छ ?

 आ–आफ्नोपन हो, म्युजिक, पोलिटिक्स, गेम र सेक्स सँगसँगै आउँछन् । यी चार चिजले कुनै न कुनै रूपले मानिसहरूलाई तान्छ । म गीतअनुरूप भिडियोमा अभिनय गर्छु । अचेल त यो मेरो प्याट्रोन नै भैसक्यो ।

स्टेजमा उत्तेजक शैलीमा प्रस्तुत हुनुहुन्छ नि ?

म दर्शकको चाहनाअनुसार स्टेजमा प्रस्तुत भएकी हुँ । त्यसलाई उत्तेजक शैलीका रूपमा लिनु हुँदैन । म दर्शकले नपचाउने खालको उत्तेजक रूपमा प्रस्तुत भएकी छु जस्तो पनि लाग्दैन । 

ज्योतिले लोकगीतमा विकृति सिर्जना गरी पनि भन्छन् नि ?

हो र ? तरकारीलाई मीठो बनाउन नुन र मसला जसरी मिसाइन्छ, मैले पनि लोकगीतलाई दर्शकको रोजाइमा पार्ने काम मात्र गरेकी हुँ । यसलाई विकृति भन्छन् जस्तो मलाई लाग्दैन । 

प्रेम प्रस्ताव कतिको आउँछ ?

केटी मान्छेलाई प्रपोज त आइहाल्छ नि । तर, जति मानिसहरूले सोचेका छन्, त्यतिचाहिँ आएको छैन । म अलि हक्की स्वभावकी भएका कारण पनि जोकोहीले प्रेम प्रस्ताव राख्ने हिम्मत गर्दैनन् । 

जीवन साथी त छान्नुभयो होला नि ?

कहिलेसम्म जीवन साथी नै भनेर त छानेको छैन, तर छान्ने क्रममा छु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik