• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
तीन वर्षपछि पोर्नस्टारका रूपमा देख्नुहुनेछ- अर्चना पनेरु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

तीन वर्षपछि पोर्नस्टारका रूपमा देख्नुहुनेछ- अर्चना पनेरु
वैशाख १९, २०७३

महेन्द्रनगरकी १७ वर्षीया अर्चना पनेरु पोर्नस्टार बन्छु भन्दै नांगा र उत्तेजक तस्बिर सार्वजनिक गरेपछि २०७२ सालमा निकै चर्चामा आइन् । नग्न तस्बिर सार्वजनिक गरेपछि प्रहरीद्वारा अश्लीलता फैलाएको आरोपमा उनी पक्राउसमेत परिन् । स्थानीय लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत अर्चना केही समयअघि महेन्द्रनगरको प्रिन्स एन्ड प्रिन्सेसमा सेकेन्ड रनर्सअपसमेत भएकी थिइन् । पोर्नस्टार बन्ने कुरा सार्वजनिक भएपछि उनी स्कुलबाट मात्र निकालिइनन्, गाउँ नै छोड्न बाध्य भइन् । आधा दर्जनजति म्युजिक भिडियोमा काम गरिसकेकी अर्चना यतिबेला निर्देशक राजु गिरीको चलचित्र ‘जिस्म’ मा व्यस्त छिन् । 

पोर्नस्टार बन्छु भन्दै चर्चामा आउनुभयो, तर अहिले फिल्मी क्षेत्रमा जम्न खोजिरहनुभएको छ ?

तीन वर्षजति फिल्मी क्षेत्रमा काम गरेर पैसा कमाउँछु । त्यसपछि पोर्नस्टार बन्न बैंकक जानेछु । मेरो ‘एम’ नै पोर्नस्टार बन्नु हो । 

पोर्नस्टार बन्ने इच्छाचाहिँ कसरी पलायो ?

सन्नी लियोनीको पोर्न हेरेर आफू पनि त्यस्तै बन्ने इच्छा जाग्यो । त्यसपछि मैले पोर्नस्टार बन्ने निर्णय गरें । म यसबाट पछि हट्दिनँ । 

नेपालमा बसेर पोर्नस्टार बन्न सम्भव छ ?

नेपालमा त यो सम्भव छैन, तर विदेशमा गएर भए पनि आफ्नो इच्छा पूरा गरेरै छोड्छु । 

एकाएक चर्चाको शिखरमा पुग्दा कस्तो महसुस गर्नुभयो ?

मैले चर्चामा आउन मात्र पोर्नस्टार बन्छु भनेकी होइन, तैपनि राम्रो ‘फिल’ भैरहेको छ ।

भनेपछि तपाईं यसबाट खुसी हुनुहुन्छ ?

खुसी छु । मलाई आज अर्चना पनेरु भनेर सबैले चिन्नुहुन्छ । 

सन्नी लियोनीको पोर्न हेर्नुभएको छ ?

प्राय: सबै हेर्छु । फोटोसेसन र पोजहरू पनि हेर्छु । 

पोर्नस्टार बन्ने भूतले पढाइ पनि छोड्नुभयो होइन ?

होइन, स्कुलबाट निकालिएपछि ब्रेक भएको मात्र हो । अब काठमाडौंमै बसेर पढ्ने सोचमा छु । 

यो क्षेत्रमा लागेर भविष्य बिग्रन्छ जस्तो लाग्दैन ?

मलाई पोर्नस्टार हुँदा भविष्य बिग्रन्छ जस्तो लाग्दैन । 

विवाह नहोला जस्तो लाग्दैन ?

मेलै विवाह गर्ने कुरै सोचेकी छैन । मलाई विवाह नै गर्नु छैन । 

प्रेममा पर्नुभएको छ ?

म तीन जनासँग प्रेममा परे । उनीहरूले मलाई मन पराएँ तर मेरो पोर्नस्टार बन्ने कुरा मन पराएनन्, त्यसैले गर्दा प्रेम छुट्यो । अब म कसैसँग प्रेम गर्दिनँ । 

पोर्नस्टार बन्ने केटी भनेपछि चलचित्रमा काम दिने बहानामा नराम्रो हर्कत पनि सहनुपर्छ होला नि ?

नेपाली चलचित्र उद्योगमा आफ्नो स्वार्थ पूर्ति गर्न नायिका बनाउने निर्देशक/निर्माताको लामै लाम छ । उनीहरूसँग सचेत रहनुपर्छ । 

प्रस्ताव त निकै आयो होला नि ?

यो स्वभाविक हो । उहाँहरूको जस्तो नियत छ, त्यस्तै गर्ने हो । कथा सुनाउने बहानामा नराम्रो हर्कत गर्ने निर्देशक/निर्माता पनि छन्, तर सबै जनालाई एउटै नजरले हेर्नु पनि हुँदैन । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik