• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
घुम्न जाऊँ नाम्जे
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशचन्द्र अधिकारी

घुम्न जाऊँ नाम्जे
वैशाख २५, २०७३

पछिल्लो केही समय सुस्ताएको धनकुटाको नाम्जे गाउँमा अहिले पर्यटकीय चहलपहल पुन: प्रारम्भ भएको छ । तीन वर्षअघि सीएनएनले विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेपछि उक्त गाउँ एकाएक चर्चामा आएको थियो । यद्यपि विगत ६ महिना पर्यटक आवागमन ठप्प रहेको नाम्जेमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै स्थानीय बासिन्दाहरू होमस्टेको व्यवस्थापनमा जुटेका छन् । 

पर्यटन प्रवद्र्धनका लागि यतिबेला होमस्टेलाई व्यवस्थित गरिएको होमस्ट व्यवस्थापन समितिका संयोजक अनिल रानामगरले बताए । एक महिनाको अवधिमा एकै पटक ३२ घरमा होमस्टेको अभ्यास थालिएको उनले जानकारी दिए । नाम्जेमा हाल १९ घरमा व्यवस्थित होमस्टे सञ्चालन गरिँदै आएको छ । भेडेटार गाविसको ६ र ७ वडामा होमस्टे सेवा उपलब्ध छ । यसको व्यवस्थापनका लागि तारा गाउँ विकास समिति तथा पर्यटन बोर्डले सहयोग गरिरहेको छ । 

क्षण–क्षणमा हावाको चिसो सिरेटोसँगै बादलले छोपिनु र क्षणभरमै उघ्रिनु नाम्जेको विशेषता हो । सामान्य ढुंगा माटोका स–साना चिटिक्क परेका घर र उत्तरतर्फको हिमशृंखलाले उत्तिकै श्रृंगारिएको छ नाम्जे । विश्वका हेर्नैपर्ने तर ओझेलमा रहेका उत्कृष्ट स्थलको सूची तयार गर्ने क्रममा सीएनएनले यो गाउँलाई पनि समावेश गरेको थियो । सीएनएनले रमणीय रूपमा वर्णन गर्दै आफ्नो वेबसाइटमा नाम्जेका तस्बिरहरूसमेत समावेश गरेपछि यो गाउँको चर्चा विश्वभर बढ्दै गएको थियो । 

कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत भेडेटारबाट साढे तीन किलोमिटरको दूरीमा अवस्थित नाम्जेमा विगत डेढ दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुँदै आएको स्थानीय बासिन्दाहरू बताउँछन् । सफा–सुग्घर नाम्जेको प्रमुख आकर्षणमा मगर जातिको हुर्रा नृत्य, होमस्टे तथा अर्गानिक खेती प्रमुख छन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik