• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
साउनको महिमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

साउनको महिमा
श्रावण ३, २०७३

साउन महिलाहरूका लागि विशेष महिना मानिन्छ । प्रचलित मान्यताअनुसार साउन भगवान् शिवको महिना हो । देवी पार्वतीले साउन महिनाभर निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले अधिकांश महिला यो महिना भगवान शिवको विशेष पूजाआजा गर्छन् । धान रोप्ने, साउने संक्रान्तिमा लुतो फाल्ने, साउने सोमबारका दिन व्रत बस्ने, साउन १५ मा खीर खाने जस्ता प्रथा हाम्रो समाजमा परम्परागत रूपमा चलिआएका छन् । 

आधुनिक नारीको हकमा भने साउन महिनाले धार्मिक मात्र नभै फेसनका दृष्टिकोणले पनि विशेष महत्व बोकेको छ । यो महिना महिलाहरू हरियो, रातो, पहेंलो रंगको संयोजनको पहिरन तथा श्रृंगार रुचाउँछन् ।  साउनमै बोलबम यात्रा पनि हुन्छ । नेपाल तथा भारतका विभिन्न शिवालयहरूमा बोलबम यात्रापछि जल चढाउनेहरूको घुइँचोले साउन महिनालाई विशेष महत्वको बनाएको छ ।

हरियो, पहेंलो र रातो साउने फेसन 

साउन महिनालाई हरियो रंगको पर्यायवाची पनि मानिन्छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा, पोते तथा हरियै पहिरन लगाउनुपर्छ भन्ने मानसिकता निरन्तर बढिरहेको छ । साउन महिना प्राकृतिक रूपले नै हरियो र जलमय हुने हँुदा जताततै रमणीय वातावरण देखिन्छ । साउनमा देखिने प्राकृतिक छटालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली नारी हरियो रंगमा सजिने चलन परम्परादेखि नै चल्दै आएको हो । अर्काे कुरा, हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानिन्छ । त्यसैले साउन महिनाभर नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते तथा टीका लगाउने चलन चलेको हो । 

हरियो प्रेम र वातावरणको प्रतीक हो भने रातो सौभाग्यको अनि पहेंलो पवित्रताको प्रतीक हो । त्यसैले यो महिना हरियो, पहेंलो र रातो रंगलाई सम्मिश्रण गर्ने चलन छ । यतिबेला साउने फेसनले बजार तताएको छ । उपत्यकाका प्रमुख बजार असन, न्युरोड, कुमारीपाटी, दरबारमार्गलगायत देशभरिकै बजारमा साउने फेसनको रौनक देखिन्छ । 

चोखो वस्त्र लगाएर मन्दिर जाने तथा महिनाभर उपासना गर्ने नेपाली नारीहरू मन्दिर जाँदा होस् वा भेटघाटका लागि, साउने फेसनमै देखिन्छन् । यतिबेला गृहिणी हुन् वा कामकाजी महिला, सबै हरियो, रातो, पहेंलो पहिरन तथा श्रृंगारमा देखिन्छन् । हरियो, रातो, पहेंलो रंगप्रतिको यस्तो क्रेज ५ वर्षकी नातिनीदेखि ८५ वर्षीया हजुरआमासम्ममा समान रूपले अनुभव गर्न सकिन्छ । अहिले मन्दिर जाँदा लगाइने साडी–चोलो, कुर्ता–सुरुवाल, प्लाजो टप्स, लेहेंगा आदि पहिरनको माग उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik