• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
‘इम्याजिन नेपाल’ को मनाङ यात्रा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

आश गुरुङ

‘इम्याजिन नेपाल’ को मनाङ यात्रा
मंसिर १३, २०७३

 

लमजुङ–सहरी कोलाहल छोडेर राजधानीको एक प्रतिष्ठित समूह हिमालपारीको जिल्ला मनाङ पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको उक्त समूहमा ८० जना नेपाली सहभागी थिए । स्थानीय बासिन्दाहरूका अनुसार यो नेपालीहरू मात्र समावेश भएको मनाङ आउने हालसम्मकै सबैभन्दा ठूलो पर्यटक समूह हो ।

 

उक्त समूहले माथिल्लो मनाङको मनाङ गाउँमा २ रात बिताएको थियो । माथिल्लो मनाङको मनाङ, टंकी मनाङ, खाङ्सार तथा भ्राकाका स्थानीय बासिन्दाहरूले समूहको भव्य स्वागत गरेका थिए । उक्त अवसरमा उनीहरूले आफ्नो साँस्कृतिक कार्यक्रममा पर्यटकहरूलाई समेत सहभागी गराएर स्वागतसम्मान गरेका थिए ।

काठमाडौंको थापाथलीस्थित एमएन्डएस इभेन्ट्सको आयोजनामा उक्त इम्याजिन नेपाल: अफरोड यात्रा तय गरिएको हो । इभेन्ट्सका सीईओ मोनाइक कार्कीले २२ वटा फोरह्वील गाडी तथा ४ वटा अफरोड मोटरसाइकलसहित टोली मनाङ पुगेको बताए । ‘यात्रा जोखिमपूर्ण थियो । हामीले साहसिक यात्रा गर्‍यौं’ उनले भने, ‘यस्तै साहसिक ठाउँको यात्रा एवं पर्यटन प्रवद्र्धनका लागि हामीले हिमालपारीको मनाङलाई रोज्यौं ।’

 

मनाङको अधिकतम प्रचार–प्रसार हुन नसकेकाले यसको प्रचार–प्रसारमा जुटेको उनको दाबी थियो । ‘मनाङवासीको स्वागतबाट हामी धेरै खुसी छौं’ मंगलबार साँझ बेंसीसहरमा भेटिएका कार्कीले भने, ‘उहाँहरूको स्वागतसम्मान हामी कहिल्लै बिर्सने छैनौं ।’ कार्कीका अनुसार उक्त साहसिक यात्राका सम्बन्धमा डकुमेन्ट्री (वृत्तचित्र) तयार पारिनेछ । ‘दुई महिनाभित्रमा हामी डकुमेन्ट्री तयार गर्छौं । यसले मनाङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ’ उनले भने ।

नेपाल पर्यटन बोर्डले घुमफिर वर्ष घोषणा गरेको समयमा तय गरिएको उक्त यात्रामा उद्योगी, व्यवसायी, चिकित्सक, मेकानिक, सेफ आदि सहभागी रहेको कार्कीले बताए । गत शुक्रबार काठमाडौंबाट प्रारम्भ भएको यो साहसिक यात्रा बेंसीसहर हुँदै मनाङ, खाङ्सार भएर पुन: बेंसीसहर फर्केर बुधबार काठमाडौं पुगेको छ । टोली ३ हजार ७ सय ४५ मिटर उचाईको खाङसार र ३ हजार ५ सय ५० मिटरको मनाङ गाउँसम्म पुगेको थियो । ‘त्यति हाइटमा पुग्दा पनि हामीलाई केही समस्या भएन । सबै सकुशल फर्कियौं’ कार्कीले भने । टोलीले मनाङको प्रसिद्ध गंगापूर्ण ताल पनि अवलोकन गरेको थियो ।

इभेस्ट्सका सुमित श्रेष्ठका अनुसार स्थानीय आमा समूह, युवा समूह तथा पर्यटन समूहले नेपाली पर्यटकहरूको भव्य स्वागत गरेको थियो । टोलीले आर्चरी (तीर हान्ने खेल) पनि अवलोकन गर्‍यो । आर्चरी प्रतियोगिता विजेताले दि काठमाडौं पोष्टका तर्फबाट माउन्टेन फ्लाइटको टिकट पाएको श्रेष्ठले जानकारी दिएका छन् । भ्रमणका क्रममा भ्राकामा आयोजित घोडा दौड प्रतियोगितामा टोलीका सदस्यहरू निकै रमाएका थिए ।

 

‘कसैले घोडा दौडाए, कसैले घोडा चढेर सेल्फी खिचे’ श्रेष्ठले भने, ‘मनाङको साँझ अद्भुत थियो । हामी मनाङीहरूसँगै रमायौं, मनाङीहरू पनि हामीसँगै रमाए ।’ श्रेष्ठले लेखेका छन्– ‘हाम्रा लागि यो ठूलो अवसर सावित भयो । स्थानीय बासिन्दाहरूका लागि पनि यति ठूलो समूहलाई आफ्नो सँस्कृति देखाउन पाउनु अवसर नै हो । यस प्रकारका क्रियाकलापले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’

कार्कीका अनुसार यो यात्रा एमएन्डएस इभेन्टसले सञ्चालन गर्न थालेको साहसिक कार्यको पहिलो कडी हो । यसअघि होलीका अवसरमा राजधानीमा कलर रिपब्लिक कार्यक्रम (कन्सर्ट) आयोजित गरिएको थियो । ‘हामीले वर्षमा २ पटक यस्ता कार्यक्रम आयोजित गर्दै आएका छौं । आगामी वर्ष पनि हाम्रो यस्तै साहसिक कार्य सञ्चालन हुनेछ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik