साप्ताहिक संवाददाता
मंसिर २४, २०७३
थानकोटबाट चन्द्रागिरिको चुचुरोसम्म पुगेर फर्कने काठमाडौंवासीको संख्या बढ्दो छ । भोलि शनिबार बिहानको हाइकिङ विकेन्डअन्तर्गत केबलकारमा चन्द्रागिरि पुगेपछि त्यहाँबाट हाइकिङ (पैदलयात्रा) गर्दैै चित्लाङ–कुलेखानी पुर्याई त्यहाँबाट गाडीमा दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेर पहिलो दिनको यात्रा समापन गर्ने कार्यक्रम छ । साँझ रिसोर्टमा डिजे डान्स, बोनफायर र डिनर जस्ता कार्यक्रम सम्पन्न हुनेछन् भने र भोलिपल्ट ब्रेकफास्टपछि दामन घुमी काठमाडौं फर्कने कार्यक्रम छ ।
शुल्क : रु. ३ हजार ५ सय (प्रतिव्यक्ति)
सम्पर्क :facebook. com/pg/Everestpanoramaresort