साप्ताहिक संवाददाता
पुस १६, २०७४
चितवनको भरतपुरस्थित भाटभटेनीको पाँचौं तल्लामा अवस्थित द फुडकोर्टमा चर्चित रक समूह अनुप्रस्थले लाइभ प्रस्तुति दिने भएको छ । उक्त ब्यान्डका साथमा स्थानीय क्षितिज एन्ड द ब्यान्डको प्रस्तुति पनि रहनेछ । डिजे नवाङले न्यू–इयर इभको उक्त लेट नाइट पार्टीमा आगन्तुकहरूलाई नचाउने जिम्मा लिएका छन् ।
समय : साँझ ६ बजेदेखि