• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
खुल्यो कालिज रेस्टुराँ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खुल्यो कालिज रेस्टुराँ
पुस २८, २०७५

पहिले–पहिले नेपालमा कालिज पाल्न पाइने तर बेच्न नमिल्ने नियम थियो । ०७३ देखि भने उक्त नियम फेरियो । कालिज पाल्न र बेच्न दुवै फुकुवा भयो । जनमानसमा एउटा मान्यता छ, कालिज उच्च वर्गका मानिसहरूले पाल्ने र खाने चरा हो । यद्यपि अहिले समय फेरिएको छ । रहर हुनेहरूले कालिज पाल्न सक्छन् र यसबाट बनेका बिभिन्न परिकारको स्वाद लिन सक्छन् ।

 एक महिनाअघि बागबजारमा खुलेको कालिज रेस्टुराँले सर्वसाधारणको ध्यान तान्दै गएको छ । श्रेष्ठ टेलरिङ सेन्टर अघि खुलेको यो रेस्टुराँमा कालिजबाट तयार पारिएका थरीथरीका परिकार उपलब्ध छन् । कालिजको मासुमा बोसो हुँदैन । रातो मासु खान नहुने, युरिक एसिड भएका तथा सुत्केरीलाई कालिजको मासु फाइदाजनक मानिन्छ । एक वर्षदेखि एभरेस्ट वाइल्ड लाइफ एग्रोले दक्षिणकालीमा कालिज फार्म सञ्चालन गरिरहेको छ जहाँ ३ हजार ५ सय कालिज छन् । 

एउटा कालिजको मूल्य ३ हजार ५ सय रुपैयाँ पर्छ । ६ जनाको समूहले सञ्चालनमा ल्याएको उक्त फार्मले नै यो रेस्टुराँ सञ्चालनमा ल्याएको हो । एग्रोका अध्यक्ष सुशिल भट्टराईका अनुसार रेस्टुराँमा एकपटकमा ७० जना बस्न सक्ने क्षमता छ । ०६८ मा इटली घुम्न जाँदा नरेश शाहीले त्यहाँ कालिज फार्म हेर्ने अवसर पाए । नेपालमा पनि त्यस्तै फार्म सुरु गर्ने मनसाय बोकेर उनले त्यसको अध्ययन गरे । कानुनी प्रक्रिया पूरा गर्न नै झन्डै आठ–नौ महिना लाग्यो । ‘इटलीबाट १० हजार २ सय ७५ वटा अण्डा ल्यायौं ।’ नरेशले भने– ‘अण्डालाई ह्याचरीमा लगेर चल्ला उत्पादन गरियो । तिनै चल्ला हुर्काउँदै हामी व्यवसाय सञ्चालन गरिरहेका छौं ।’ 

कालिजको स्पेसल परिकार

कालिज खाना : ५ सय ५० रुपैयाँ

कालिज सेकुवा : ५ सय रुपैयाँ

कालिज ढिंडो : ४ सय ७५ रुपैयाँ

कालिज सुप : ३ सय ७५ रुपैयाँ

कालिज साधेको : ४ सय ९५ रुपैयाँ

कालिज फ्राई : ५ सय ५० रुपैयाँ

कालिज तास : ६ सय ५० रुपैयाँ

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik