• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
मिस्टर कनमा मकैका नयाँ परिकार  
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मिस्टर कनमा मकैका नयाँ परिकार  
चैत्र २६, २०७५

सामान्यतया तपाईं मकैको परिकार भन्दा के सम्झनु हुन्छ ? पोलेको, भुटेको मकै अनि त्यसको पीठोबाट बन्ने ढिडोँ । तर, राजधानीको चाबहिलमा तपाईंले कल्पना गरेभन्दा फरक किसिमका मकैका परिकारहरु बनिरहेका छन् । 

एउटा परिकारबाट दिक्क भएकाहरुलाई नयाँपन दिने उदेश्यले धनुकुटाका दुर्गा बहादुर सुवेदी र मोरङका राजकुमार अधिकारीले चाबहिलमा ‘मिस्टर कन’ नामबाट मकैका थुप्रै परिकार पाइने रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । अधिकारी पेशाले सिभिल इन्जिनीयर हुन भने सुवेदी पाँच वर्ष विदेशमा काम गरी फर्किएका हुन्  । 

‘नेपालमै पहिलोपटक नेपाली उत्पादन प्रवर्द्धन गर्ने उदेश्यले हामीले यो रेष्टुरेन्टको सुरुवात गरेका हौँ । हामी एउटै किसमिका परिकारबाट वाक्क पनि भइरहेका छौँ ।’, उनीहरु भन्छन्, ‘हाम्रा पुर्खाहरुले निकै रुचाउनु भएको ढिँडो आजको पुस्ता पनि रुचाउँछ । मकैलाई ढिडोँमा मात्र सिमित नगरेर फैलाउनु पनि छ । मधुमेहका बिरामी पनि दिनप्रतिदिन बढिरहेका छन् , उनीहरुका लागि यी परिकार अर्गानिक हुनेछन् ।’ 

कामना विकास वैंक रहेको घरको अन्डर ग्राउण्डमा अवस्थित मिस्टर कन रेष्टुरेन्टमा विशेषगरी मम, चाउमिन, फ्राइड राईस, मकैको भात, मकैको ढिँडो, अमेरिकन कन लगायतका थुप्रै परिकार पाइन्छ । 

‘यहाँ मकैको सुप, तरकारी, अचार पनि बनाइन्छ । बिहान उठेदेखि बेलुका सुत्दासम्म सामान्य रुपमा खाइने परिकार  सबै पाइन्छ भन्दा फरक पर्दैन । जुन  स्वास्थकर छ ।’, उनीहरु भन्छन्,‘ अहिले मड्का चिया राखेका छौँ । अब छिट्टै मकैको चिया ल्याउने तयारी गरिरहेका छौँ । मकैको चिया चाहीँ हर्वल टि जस्तो हुनेछ । यसले रोगसँग लड्ने शक्ति दिन्छ । मकैको घोगामा हुने जुँगाबाट चिया बन्ने छ ।’

आईतबारबाट रेष्टुरेन्ट सुरुवात गरेका सुवेदी र अधिकारीको योजना भने सानो छैन । उनीहरु काठमाडौमा एक वर्ष भित्रमा दश वटा शाखा खोल्ने योजनामा छन् । काठमाडौंमा स्थापित भइसकेपछि भरतपुर, बुटवल, धरान लगायत प्रमुख शहरहरुमा शाखा बिस्तार गर्ने उनीहरुको योजना छ । 

सामान्यतया मानिसहरुले मकैको नेपाली खानेकुरा पाइन्छ भन्दा पुरानै परिकारमात्रै पाइन्छ कि भन्ने बुझ्छन कि भन्ने पनि उनीहरुलाई लाग्छ । तर, मकैबाट सजिलै बनाउन सकिने अन्य परिकारहरुको पनि खोज अनुसन्धान गरिरहेको उनीहरुले सुनाए । 

‘नयाँ कन्सेप्ट भएकाले थोरै जोखिम पनि छ । बजार लिन भने केही समय लाग्न सक्छ ।’ उनीहरु भन्छन्, ‘तर हामी केही समय पर्खिएर भने पनि स्थापित हुनेमा ढुक्क छौँ ।’ 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik