• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
राइड टु रानीमहल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

राइड टु रानीमहल
जेष्ठ ३२, २०७६

 

रुपन्देहीका साइक्लिस्टहरूले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ राईड टु रानीमहल सम्पन्न गरेका छन् । साइकल सिटी बुटवल र रुपन्देही जिल्ला साईकल संघको आयोजनामा उक्त अभियान सञ्चालन गरिएको हो । बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई साइकिलिङ गराउँदै ऐतिहासिक रानीमहलसम्म पुर्‍याउन सक्ने सम्भावनाको खोजीका साथ यो अभियान सञ्चालन गरिएको रुपन्देही साइकिलिङ संघका अध्यक्ष पुकार थापाले बताए । बुटवलबाट रानीमहल करिब ५४ किलोमिटरको दूरीमा छ ।

कालीगण्डकीको किनारमा अवस्थित १ सय वर्षभन्दा पुरानो रानीमहलको थप प्रचार–प्रसारमा अभियानबाट सहयोग मिलेको थापाको दाबी छ । पाल्पा गौंडामा तैनाथ पश्चिम क्षेत्रका कमान्डर इनचिफका अख्तियारी पाएका खड्कशमशेरले आफ्नो कान्छी रानी तेज कुमारीको स्मृतिमा उक्त ऐतिहासिक दरबार निर्माण गराएका थिए । रानीको मृत्युपश्चात खड्कशमशेरले ब्रिटिसहरूका साथै भारतबाट इन्जिनियरहरू झिकाई वि.सं.१९५० मा पश्चिमी कलाकौशलको बेजोड नमुना खडा गरेका थिए ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण, सुनसान तथा मनमोहक स्थानमा आफ्नै गतिमा बग्ने कालीगण्डकी तथा बराङ्दी खोलाको संगमस्थलमा दुई दिनको साइकिलिङको प्याकेज बनाउन सके धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ । प्रवासबाट बतासेसम्म हाई अपहिल छ । बतासेबाट भने ६ किलोमिटर कालोपत्रे र ७ किलोमिटर ग्राभेल बाटोको साइकिलिङ निकै रोमाञ्चक सावित हुने थापा बताउँछन् । 

साइकल सिटी बुटवलका अध्यक्ष धीरेन तुलाधारले साहसिक खेलको विकास एवं प्रवर्द्धन गर्ने लक्ष्यसहित जिल्लामा वर्षझरि नै कार्यक्रम गरिँदै आएको बताए । कार्यत्रममा धरान, पोखरा, काठमाडौं, कपिलवस्तु तथा दाङका ५० जना साइक्लिस्ट सहभागी भए । सबै राइडर शुक्रबार रानीमहलमा क्याम्पफायर गरी शनिबार बुटवल फर्किएका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik