• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
सृजना फार्म आउटलेट 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

सृजना फार्म आउटलेट 
कार्तिक ३, २०७६

एक दशकअघि व्यवसायिक कृषि सुरु गरेको सृजना फार्मले रुपन्देहीको तिलोत्तमा नगरमा फ्रेन्चाइज रेस्टुराँ स्थापना गरेको छ । पाल्पा जान नसक्ने पर्यटकहरूलाई लक्षित गरी फ्रेन्चाईज मोडलमा तिलोत्तमा नगरपालिका वडा नम्बर–१, आरती चोकमा रेस्टुराँ सुरु गरिएको सञ्चालक निशानबाबु कार्कीले बताए । पाल्पामा कृषि पर्यटनको क्षेत्रमा सृजना फार्मले नमुना काम गरेको छ । सृजना फार्ममा उपलब्ध हुने सबै स्वादिला खाना तथा सेवा यही उपलब्ध हुने कार्कीको दाबी छ । पाल्पाको फार्ममा उत्पादन गरिएका तरकारीका साथै खसी–बोकाका मासु नै तिलोत्तमा रेस्टुराँमा उपलब्ध हुने उनले बताए ।

लिजमा लिएको साढे ३ कठ्ठा क्षेत्रफलमा रेस्टुराँको पूर्वाधार निर्माण भएको छ । मुख्य हलमा आकर्षक बार तथा रेस्टुराँ छ । त्यहाँ कार्यक्रम तथा मिटिङ गर्न मिल्ने सानो हल तथा ४ वटा कटेजका साथै ओपन गार्डेनसमेत छ । यहाँका सबै हल वातानुकूलित छन् भने वातावरण पारिवारिक छ । बालबालिकाहरूका लागि रमाइलो गार्डेन छ । युवाहरू संलग्न भएर पाल्पाको हिरापोखरामा एक दशकअघि सृजना फर्म खुलेको हो ।

यो फार्ममा ३३ जना सेयर होल्डर छन् । यो फार्मका अध्यक्ष अमर गुरुङले १० वर्षअघि काठमाडौंमा सुरु गरेको खेती पश्चिम नेपालको पाल्पा सारेका थिए । काठमाडांैमा जग्गाको अभावको विकल्प पाल्पा रिप्दीकोट गाउँपालिकाको हिरा पोखरामा डेढ सय रोपनी जग्गा खरिद गरी व्यवसायिक तरकारी खेती तथा पशुपालन भएको छ जहाँ कफी खेती, खसी, बोका, बंगुर एवं माहुरी पालन हुँदै आएको छ ।

अहिले जग्गा थप गरी ३ सय रोपनी बनाइएको छ । मौसम एवं हावापानी उपयुक्त भएकाले तरकारी खेती तथा पशुपालन राम्रो छ । आफ्ना कृषि उत्पादन खपत गराउन यो फार्म हाउसमा बाससहितको आकर्षक सेवा उपलब्ध गराइन्छ । सृजना फार्ममा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँमा एक रातको बाससहितको प्याकेजको व्यवस्था छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik