• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
भालुपहाडमा पर्यटन 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

भालुपहाडमा पर्यटन 
कार्तिक ४, २०७६

स्याङ्जा जिल्लाको मनोरम स्थल भालु पहाडको आफ्नै महत्व छ । सिद्धार्थ राजमार्गको यात्रा गर्ने क्रममा आउने यो ठाउँको दृश्यावलोकनका लागि हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ अडिन्छन् । यसरी अडिएकाहरू भालु पहाड तथा आसपासका सुन्दर दृश्य अवलोकन गर्दै मन बहलाउँछन् । यहाँको दृश्य नेपाली चलचित्र तथा म्युजिक भिडियोहरूमा समेत कैद गरिँदै आएको छ । गण्डक प्रदेशको राजधानी पोखराबाट करिब २८ किलोमिटरको दूरीमा अवस्थित उक्त ठाउँमा आकर्षक भौतिक संरचना निर्माण गरी नयाँ पर्यटकीय गन्तव्य विकास गरिने भएको छ । 

फेदीखोला गाउँपालिकाले उक्त बृहत् गुरुयोजना अघि सारेको हो । पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणामा करिब ४५ करोडको लागतमा उक्त योजना पूरा गरिने फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘भालु पहाडमा टुरिज्म स्पोट्र्सको विकासका लागि हामीले यो योजना अघि सारेका हौं, पहाडै पहाडको जिल्लाका रूपमा परिचित स्याङ्जा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य अब हामी भालुपहाडलाई बनाउँदै छौं’ उनले भने । 

उक्त क्षेत्रमा होम स्टेसहितको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । हाल दैनिक ५०/६० जना भालु पहाडमा पुगे पनि उक्त योजनापश्चात् दैनिक कम्तीमा २ हजार ५ सय पर्यटक पुग्ने प्रमुख सुवेदीले दाबी गरे । करिब साढे ३ वर्षमा उक्त योजना पूरा गर्ने गरी गाउँपालिकाले हाल लगानीकर्ताको खोजी गरिरहेको उनले जानकारी दिए ।

 

भालुपहाडमा अत्याधुनिक झोलुङ्गे पुल, पार्क, वाटर फाउन्टेन, पहाडी भूबनौट सुहाउँदो विशिष्ट टुरिज्म स्पट, चमेना गृह, हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूलाई लक्षित गरी शिव एवं बुद्ध भगवान्का मूर्ति निर्माण गर्ने योजना छ । राजमार्गबाट एकातर्फ सेतीखोला हुँदै स्पटसम्म पुग्ने २ सयदेखि २ सय ५० वटा मनमोहक सिंढी बनाइने भएको छ भने अर्कातर्फ खोला माथि १ सय ७५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिनेछ । यसैगरी सेती खोलामा पुग्ने मनमोहक पदमार्गसमेत निर्माण गरिनेछ । 

मुक्तिनाथ र लुम्बिनी घुम्न आउने हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई लक्षित गरी उक्त पर्यटकीय स्थलमा २३ फिट अग्लो भगवान् शिव एवं बुद्धको मूर्ति राखिनेछ भने एक मुर्तिबाट अर्को मूर्तिलाई जोड्न १४ मिटर लामो तथा १० मिटर अग्लो वुडन आर्क ब्रिज अर्थात् मनमोहक काठको पुल निर्माण गरिनेछ । 

ठूला–ठूला मनोरम पहाड, पहाडवरिपरि घुम्दै बगेको सेती नदी र पहाडबाट देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे आदि एक दर्जन हिमशृंखलाले यो क्षेत्रलाई छायांकन स्थल, पिकनिक स्पट, पारिवारिक भ्रमण, बिदा मनाउने आकर्षक गन्तव्यका रूपमा चिनाउने गाउँपालिकाको अपेक्षा छ । ‘समृद्धि स्मार्ट भिलेज, हाम्रो अभियान’ भन्ने नाराका साथ निर्माण हुने उक्त पार्कले बालबालिकादेखि युवा–युवती हँुदै वृद्धावृद्धाहरूलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik