• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
भ्यालेन्टाइन डेमा कहाँ के हुँदैछ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

भ्यालेन्टाइन डेमा कहाँ के हुँदैछ
फाल्गुन २, २०७६

आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । माया गर्ने जोडीहरूका लागि एउटा विशेष दिन । भ्यालेन्टाइन डेको दिन प्रेमको प्रस्ताव राख्ने मात्र होइन मायामा रमाइरहेका जोडीहरूले पनि सेलिब्रेट गर्ने दिनका रूपमा परिचित छ । एक प्रकारको उत्सवकै रूपमा मनाइने यो दिनका लागि आज काठमाडौंसहित देशका प्रमुख सहरमा रमाइला कार्यक्रमहरू आयोजना गरिँदैछ । केही कार्यक्रमहरू यस्ता छन् :

अनिल सिंहको भ्यालेन्टाइन विशेष

भ्यालेन्टाइन डेको अवसर पारेर यही १४ फेबु्रअरी अर्थात फागुन २ गते काठमाडौंका दरबारमार्गस्थित लिक्युइड लाउञ्ज एन्ड बारमा गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीतहरू प्रस्तुत गर्ने भएका छन् । दरबारमार्थस्थित उडल्यान्ड कम्प्लेक्समा रहेको लिक्युइड लाउञ्जमा लिक्युइड ब्यान्डकै संगीतकर्मीहरूको साथमा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्न लागेका हुन् । ‘भ्यालेन्टाइन्स स्पेशल : फिचरिङ अनिल सिंह’ शीर्षकका कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढी लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रममा गायिका सोना अमात्यले गायक सिंहलाई ‘किङ एन्ड क्विन...’ तथा ‘प्रेम कथा...’ शीर्षकका युगल गीतमा साथ दिनेछिन् । लिक्युइड ब्यान्डमा भने सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिस्ट), किरण गौतम (ड्रमर) तथा प्रवीण सिंह ठकुरी (प्याडिस्ट) आबद्ध छन् ।

सिभिलमा लभ फेस्ट

आज शुक्रबार सुन्धारास्थित सिभिल मलमा लभ फेस्ट शीर्षकको रमाइलो कार्यक्रम आयोजना हुँदैछ । बिहान ११ बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रममा गायक सबिन राई र उनको ब्यान्ड द फारोहले विशेष प्रस्तुति दिनेछ । र्‍याप गायक आशिष सचिन (लाउरे) को समेत प्रस्तुति रहने उक्त कार्यक्रममा गायक स्वप्न सुमन तथा डाइनामिक्स ब्यान्डले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा विभिन्न रमाइला खेलहरूसमेत आयोजना गरिने बताइएको छ । 

डेट विथ सुरजसिंह ठकुरी

भ्यालेन्टाइन डे कै दिन गैरीधारास्थित लस स्कोबारले ‘अ डेट विथ सुरज सिंह ठकुरी’ शीर्षकको कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा कान्तिपुर टेलिभिजनका टेलिभिजनकर्मी ठकुरी विशेष अतिथिको रूपमा रहने छन् । कार्यक्रममा रसियन नृत्यांगनाहरूको विशेष प्रस्तुति रहनेछ भने शुभेक्षा राई कोइराला तथा रिवाज एस सुनुवारको गायन प्रस्तुति रहनेछ । कार्यक्रममा उत्तराद्र्धमा डिजे रुपेश तथा डिजे जीवानले लाइभ संगीतमार्फत उपस्थित सहभागीहरूलाई मध्यरातसम्म नचाउने छन् । 

द लफ्टमा मित्रता ब्यान्ड

नयाँ बानेश्वरस्थित द लफ्ट लाउञ्ज एन्ड बारमा आज साँझ ‘भ्यालेन्टाइन्स पार्टी नाइट’ आयोजना हुँदैछ । कार्यक्रममा सांगीतिक समूह मित्रता ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुत दिनेछ । साँझ साढे ६ बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रमको क्रममा बेस्ट कपल ड्रेस, बेस्ट कपल डान्स, कपल क्विज आदि विधामा विशेष उपहारको समेत व्यवस्था गरिएको छ । 

सिरामा क्यान्डल लाइट

लाजिम्पाटको सिइरा काठमाडौंमा आज साँझ ‘क्यान्डललाइट भ्यालेन्टाइनस एट सिइरा’ शीर्षकको कार्यक्रम आयोजना हुँदैछ । साँझ ७ बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रममा सांगीतिक समूह इनोभेटिट ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछ । सांगीतिक प्रस्तुतिसँगै सिइराले क्यान्डल लाइट भ्यालेन्टाइन्स मेनूको समेत व्यवस्था गरेको छ । 

इम्पायरमा भ्यालेन्टाइन डे 

गैरीधारास्थित रोयल इम्पायरमा रोमान्स इज इन द लक्जरी शीर्षकको भ्यालेन्टाइन विशेष कार्यक्रम आयोजना हुँदैछ । आज साँझ ७ बजेपछि प्रारम्भ हुने कार्यक्रममा क्यान्डल लाइट डिनरको साथमा सांगीतिक समूह रागमणिले सांगीतिक प्रस्तुति दिनेछ । यसबाहेक लाइभ डिजे म्युजिकमार्फत भ्यालेन्टाइन जोडीहरूलाई नचाउने कार्यक्रम पनि आयोजना हुनेछ ।

ह्यास ट्यागमा कुमा

दरबारमार्गको ह्यास ट्याग लाउञ्जमा पनि भ्यालेन्टाइन विशेष कार्यक्रम आयोजना गरिँदैछ । भ्वाइस अफ नेपालका कुमा सागरले उक्त लाउञ्जमा आफ्नो प्रस्तुति दिनेछन् । आज साँझ साढे ६ बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रममा अन्य विविध सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।

दरबारमार्गस्थित किङ्स लाउञ्जमा ‘भ्यालेन्टाइन्स एट किङ’ शीर्षकको भ्यालेन्टाइन डे विशेष कार्यक्रम आयोजना गरिँदैछ । कार्यक्रममा गायक कमल खत्री आकर्षणका रूपमा रहने छन् । कार्यक्रममा गायक खत्रीले आफ्नो रोमान्टिक गीत–संगीतमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । गायक खत्रीलाई सांगीतिक समूह डुनामिक्स ब्यान्डले साथ दिनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik