पुस १९, २०७०
नयाँ वर्ष २०१४ का अवसरमा आयोजित उक्त महोत्सवमा बुद्धचोकदेखि सिमाचोकसम्मको करिब ३ सय मिटरमा ३५ वटा स्टल राखिएका थिए। उक्त अवसरमा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।
महोत्सवका १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने करिब २ लाख दर्शक उपस्थित थिए। मकवानपुर होटल एसोसिएसनले विगत पाँच वर्षदेखि सडक महोत्सव आयोजित गर्दै आएको छ।