• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

जेठ २ देखि ८ गतेसम्मको राशिफल
जेष्ठ २, २०७७

ज्येष्ठ ४ गते दूरसञ्चार दिवस । ५ गते अपरा एकादशी व्रत 

मेष  :

स्वास्थ्यमा आएको समस्याले मनमा नैराश्यता आउनेछ  । योग ध्यान गर्न सके सहजै उन्मुक्ति मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा आकर्षित हुँदा सोच विचार गरी लगानी गर्दा आफ्नो हितमा हुनेछ । साताको अन्त्यमा कामको सही मूल्यांकन हुनुका साथै केही धन लाभ हुनसक्छ ।

वृष : 

नजिकबाट घुलमिल हुन चाहनेसँग सामाजिक दूरी कायम राख्न सके दुवैको कल्याण हुनेछ । शारीरिक कमजोरी तथा आलस्यता महसुस हुनसक्छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । विगतदेखि रोकिएका कार्य सम्पन्न गर्दा आफ्नै हित हुनेछ । 

मिथुन : 

साता सामान्य रहनेछ । परिस्थिति अनुरूप गरिएका कामले प्रतिष्ठा दिलाउनेछ । प्रतिकूल अवस्थामा अरूको मुख ताक्दा पछि परिने सम्भावना छ । मित्रवर्गले वचनअनुसार समयमा सहयोग नगर्दा आर्थिक संकट बेहोर्नु पर्नेछ । व्यावसायिक कारोबार गर्दा सावधानी अपनाउनु होला ।   

कर्कट : 

परिणाममुखी कार्य सम्पन्न गर्न केही ढिलाइ हुनसक्छ हेक्का राखे सफलता हात लाग्नेछ । करियर बनाउन दैनिकीमा परिवर्तनको जरुरत पर्नेछ । योग तथा ध्यान गर्न सके स्फुर्ति पैदा भई मन हलुका हुनेछ । यो साता यात्रा नगर्दा नै उपयुक्त होला ।

सिंह  : 

सुनौलो रंग अवलम्बन गरी शारीरिक व्यायाममा जोड दिँदा फलिफाप हुनेछ । सरोकार नभएको विषयमा चासो नराख्दा नै वेश होला । आफ्नो योजना परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । साताको अन्त्यमा मनोरञ्जनतर्फ आकर्षित भइनेछ । बाहिरी घुलमिल हुने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खटपट हुनसक्छ ।

कन्या : 

नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ । इस्ट–मित्रबाट प्राप्त सुझावले भलाई गर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफ्नो कल्याण हुनेछ । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ । साताको अन्त्यमा शारीरिक दुर्वलता देखा पर्न सक्छ ।

तुला  :

कार्य क्षमतामा स–साना त्रुटिहरूले मर्यादामा आँच पुर्‍याउन सक्छन् । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु नै उत्तम हुनेछ । परिस्थिति अनुरूप चल्न नसक्दा प्राप्त अवसर अन्यत्र जान सक्छ । समसामयिक अवस्था अनुरूप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिँदा समस्यामा परिएला ।

वृश्चिक :

पुरुषार्थद्वारा गरिएका सेवाले उचाइमा पुर्‍याउनेछ । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि आफ्नो दृढताले पराजय सामना गर्नुपर्ने छैन । आर्थिक प्रलोभन देखाउनेहरूबाट टाडा रहँदा नै आफ्नो प्रतिष्ठा उचाइमा पुग्नेछ । साताको अन्त्यमा स्वास्थप्रति सजकता अपनाउनुहोला ।

धनु : 

अभिभावकसँग विचार नमिल्दा सामान्य खटपट हुनसक्छ । मित्रवर्गहरूप्रति ससाना त्रुटिहरूलाई आंैल्याउँदैमा टाडिन सक्ने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछ । योग तथा ध्यानले दुर्भावनाहरू समाप्ति हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ ।

मकर : 

विविध छटपटिकाबीच सुस्त तवरले उन्नतिको मार्ग प्रशस्त हुनेछ । स्वदेशमै विविध नयाँ क्षेत्रमा लगानी गरी थप आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मत मिल्नेछ । सोचेका योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन् । शनि देवको सेवाले प्राय: समस्याबाट सहजै उन्मुक्ति मिल्नछ ।

कुम्भ : 

सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ । विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । परिस्थितिलाई बेवास्ता गर्नाले व्यावहारिक झमेला आइलाग्न सक्छ । असहज परिस्थितिबाट उम्कन सोचेभन्दा बढी मेहनत गर्नुपर्नेछ ।

मीन :

आफ्ना कमजोरीप्रति गुनासो बढ्न सक्छ । आफ्नो कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउन सक्छन् । साताको अन्त्यमा झन्झटिला कार्यहरूको बोझ आइलागे तापनि परिश्रम अनुरूप सोचेको फल पाइनेछ । पहेंलो रंग प्रयोग गर्न सके थप फाइदा पुग्नेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik