• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नवदेवी सम्मान २०७०
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

नवदेवी सम्मान २०७०
फाल्गुन २३, २०७०
हरेक वर्ष झैं यो वर्ष पनि नौ जना नारीलाई सम्मानित गर्दै बर्जर सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान सम्पन्न भएको छ। त्यसका अतिरिक्त यसपटक १२ वर्षको उमेरमा मितबुवाद्वारा बलात्कृत धनगढीकी एक युवतीलाई पीडा र संघर्षलाई शक्तिमा बदलेर सफल जीवनयापन गर्न सकेकोमा विशेष सम्मान गरिएको थियो। यस वर्षदेखि विजेताहरूलाई २० हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गर्न थालिएको छ।

 नवदेवी सम्मानअन्तर्गत यसपटक मोफसलमा रहेर आ-आफ्नो क्षेत्रमा योगदान पुर्‍याइरहेका तर ओझेलमा परेका नारीहरूलाई सम्मान गरिएको थियो। नवदेवी सम्मान कार्यक्रम नवश्री सिंह तथा निरन्तर याक्थुम्बाको भजनद्वारा प्रारम्भ गरिएको थियो। दुई भागमा विभाजित कार्यक्रमको पहिलो भागमा वनसंरक्षणमा लागि परेकी कैलालीकी नन्दादेवी कुवँरले अन्नपूर्ण सम्मान हात पारिन भने सामुदायिक रेडियोमार्फत महिला शिक्षा र सशक्तीकरणका मुद्दालाई जोड दिएबापत रेडियो उदयपुरलाई भगवती सम्मान प्रदान गरियो। त्यस्तै कडा परिश्रम र साहसिक क्षेत्रमा समर्पित रसुवाकी र्‍याफ्टिङ तथा टे्रकिङ गाइड ऋतु ग्याम्दानले भवानी सम्मान प्राप्त गरिन् । चितवनकी मीना खरेल करुणा सम्मानबाट सम्मानित भइन्। ५५ वर्षदेखि रेडियो नाटकका माध्यमद्वारा चेतना फैलाउँदै आएकी लक्ष्मी भुसाललाई महामाया सम्मान प्रदान गरियो। कार्यक्रमको दोस्रो भागमा काभ्रेकी कल्पना कार्कीलाई लक्ष्मी सम्मान प्रदान गरियो भने २१ वर्षदेखि पूर्वाञ्चल ज्ञानचक्क्षु विद्यालयमा सेवा गर्दै हाल सोही विद्यालयमा प्रधानाध्यापक रहेकी धरानकी केशरी थापा सरस्वती सम्मानद्वारा सम्मानित भइन्। कञ्चनपुरकी पार्वती डगौराले भूमिहिनका लागि भूमि अधिकारको मुद्दा लडेबापत शक्ति सम्मान हात पारिन्। एचआईभी र एड्सका मुद्दामा संघर्षरत हेटौंडाको मकवानपुर महिला समूहलाई दुर्गा सम्मानले सम्मानित गरियो।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik