• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
+२ पछिको फुर्सद
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

श्यामकुमार सिंह

+२ पछिको फुर्सद
वैशाख १९, २०७१
हरेक मानिसको जीवनमा ब्रेक आउँछ। आवश्यकता छ त केवल त्यसको पहिचान गरेर  सदुपयोग गर्ने। यस्तै समय अहिले १२ औँ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीका लागि आएको छ। उनीहरूले दुई वर्षको व्यस्त जीवनबाट केही समयका लागि फुर्सद पाएका छन्। यो फुर्सदलाई कसरी सदुपयोग गर्ने ?

प्लानिङ गरौँ : यदि परीक्षा सकिएको छ र रिजल्ट आउन बाँकी छ भने आफूलाई एकदम फ्री मान्नुहुँदैन। उचित शिक्षण तथा प्रशिक्षण लिन यो समयको उपयोग गर्नुपर्छ।

पत्रपत्रिका पढौँ : यदि कसैसँग नलेज छ र उसलाई यो थाहा छ कि उसको वरिपरि के भैरहेको छ भने उसलाई समूहमा बोल्नमा कुनै किसिमको अप्ठ्यारो महसुस हुँदैन। ज्ञानले आत्मविश्वास बढाउँछ। अपडेटेड नलेजबाट जो-कोही सजिलै प्रभावित हुन्छन्।

सूचनाको स्तर सुधारौँ : आफ्नो सूचनाको स्तर सुधार गर्न राम्रो सोसल सर्कलको विकास गर्नुपर्छ। आफ्नो भाषा क्षमता बढाउने कुरा ध्यान दिनुपर्छ।

औपचारिक भाषाको प्रयोग कम गर्नुपर्छ। त्यसका साथै रोजगारी गरिरहेका मानिसको सम्पर्कमा रहनुपर्छ। यसले नयाँ-नयाँ परिवर्तन, नयाँ प्रविधि तथा नियमहरूका बारेमा जानकारी गराउँछ र सूचनाको

स्तरमा पनि सुधार ल्याउँछ।

अपडेट रहौँ : आधुनिक युगमा प्रत्येक सेकेन्डमा केही न केही परिवर्तन भैरहेको हुन्छ। त्यसैले ती परिवर्तनहरूबाट आफूलाई जानकार राख्नुपर्छ। फुर्सदमा आफ्नो विषयवस्तु तथा क्षेत्रका बारेमा जानकारी बढाउने प्रयास गर्नुपर्छ। यसका लागि इन्टरनेट सर्च गर्नुपर्छ, विभिन्न मानिसहरूसँग छलफल गर्नुपर्छ तथा सम्बन्धित पुस्तक अध्ययन गर्नुपर्छ।

व्यायाम गरौँ : व्यायाम प्रत्येक दिन गर्नुपर्छ, तर विद्यार्थी जीवनमा धेरै ठूलो समय पढाइमा जाने भएकाले कम्तीमा फुर्सदको समयमा नियमित रूपमा व्यायाम गर्नुपर्छ। यसले ताजापन अनुभव हुन्छ। अल्छी लाग्दैन। जीवन जीवन्त लाग्छ। यसबाहेक भ्रमणमा पनि जान सकिन्छ।

मोटिभेट रहौँ : लामो समयको फुर्सदमा प्राय: आत्मविश्वासमा कमी आउन थाल्छ। यसबाट बच्न आफूमा सकारात्मक सोचको विकास गर्नुपर्छ। आफूभित्र हीन भावना हुर्कन दिनुहुँदैन। यसका लागि प्रेरणादायी पुस्तकहरू अध्ययन गर्नुपर्छ।

आफ्नो रुचिलाई समय दिऊँ : पढाइका बेला आफ्नो व्यस्त दैनिकीका कारण आफ्नो रुचिमा त्यति ध्यान दिन सकिँदैन, तर फुर्सदमा तरोताजा भएर रुचिलाई समय दिन पर्याप्त समय हुन्छ। फुर्सदमा आफ्ना इच्छित कुराहरूलाई पूरा गर्दा ठूलो सन्तुष्टि प्राप्त हुन्छ जसले आत्मविश्वासको स्तर बढ्छ। यसका लागि लेखन, नृत्य, चित्रकला, बगैंचा, पाककला, साइकिलिङ, स्वीमिङ आदि जुन क्षेत्रमा रुचि छ त्यसका लागि समय निकाल्नुपर्छ।

सोसल वर्क : फुर्सदमा कुनै एनजीओ वा सामाजिक कामसँग जोडिन सकिन्छ। यसले सोसल वर्क त हुन्छ नै साथै व्यक्तित्व विकास पनि हुन्छ। फुर्सदमा राम्रो अनुभव प्राप्त गर्ने सबैभन्दा राम्रो उपाय यही हो। यो अनुभव पछि गएर ठूलो काम लाग्छ। जीवनको प्रत्येक क्षण केही सिक्नका लागि केही नयाँ गर्नका लागि बनेको हुन्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik