असार ६, २०७१
सौन्दर्यभन्दा पनि अतिरिक्त क्रियाकलापमा जोड दिई प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउने उद्देश्य राखिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षणले प्रदान गरिएको थियो। प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन्।
मिस भुटानमा सीता भुजेल फस्ट रनर्सअप तथा दावाजम मगर सेकेन्ड रनर्सअप घोषित भएका थिए। मिस भुटान यूएसए - २०१४ को उपाधि जित्ने राईलाई वर्षको सेलीब्रेटी पनि घोषणा गरिएको छ।