होमअर्काइभअर्काइभमिस एसएलसीको उपाधि रियालाई सन्जु राईअसार ६, २०७१धरानधरान जेसिजको आयोजनामा गत शुक्रबार सम्पन्न मिस एसएलसी-२०१४ को उपाधि धरानकी रिया बजाजले हात पारेकी छिन्। यसैगरी धरानकी रोशिमा राईले फस्ट रनर्सअपका साथ मिस क्याटवाक र बेस्ट ट्यालेन्टको उपाधिसमेत जितिन्। धरानकी संगीता राई सेकेन्ड रनर्सअप भएको उक्त प्रतियोगितामा मिस फ्रेन्डसिप सेवा लिम्बू, बेस्ट डिसिप्लिन जेनिसा थापा, बेस्ट ड्रेस सुनैना ताम्राकार, मिस फोटो जेनिक प्रेसिका निरौला तथा मिस ब्युटिफूल साइना सुनुवार घोषित भए। प्रतिक्रियाहाम्रो छनोटकोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ? निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ? राइडरलाई रोजीरोटीकै समस्या सधैँ सडकमा