गि्रन क्लब अफ थर्ड्स धरानले गत शुक्रबार आयोजना गरेको 'प्रथम सदन साँझ-२०७१' सम्पन्न भएको छ। उक्त कार्यक्रममा गायक एपी शेर्पासँगै गायक भोटिया उमंग लामा, राईमन बान्तवा तथा नवीन राईले गीत सुनाएका थिएभने मिस्टर नेपाल पारस भूजेलले बडीबिल्डिङ एवं देवश्री डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए।