• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
योचाहिँ अति आवश्यक कुरा हो।
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

योचाहिँ अति आवश्यक कुरा हो।
श्रावण १६, २०७१
योचाहिँ अति आवश्यक कुरा हो। (फेसबुक सञ्चालन नियमावली, साउन ९) एकातिर समय, पैसा र शक्ति खर्च भैरहेको छ। अर्कातिर सामाजिक सम्बन्धहरू भत्किँदै गैरहेका छन्। क्यान्डिक्रसको रिक्वेस्ट आएर हैरान बनाइसकेको छ। यो त अति भयो। जथाभावी लेख्ने र फोटो पोस्ट गर्नेहरूलाई कारबाही हुनैपर्छ।

      - प्रवीण राई, तिलकराज

सरस्वतीजी, तपाईं हाम्रा अभिभावकहरूका लागि लडिरहनुभएको छ। (राजनीतिमा लाग्नेहरू आमा, बुबालाई माया गर्दैनन्, साउन ९) हिम्मत नहारी अघि बढ्नुहोला। एक दिन पक्कै जित हुनेछ।

      - साजन रिजाल, अस्टे्रलिया

सुबिनजी, वसन्तपुर शीर्षकको लेख मन पर्‍यो। (वसन्तपुर, साउन ९) यस्ता धेरै घटना भैरहेका छन्। यस्तै मन छुने लेखको अपेक्षा गरेको छु।

      - प्रकाश रत्न

यस पटकको गजुरियल विश्लेषण धेरै राम्रो लाग्यो। अहिले नेपालमा युवाहरूलाई फेसबुकले नराम्रोसँग सताएको छ। गाडीमा, बाटोमा, घरमा, क्लासमा जता पनि फेसबुक मात्र चलाएको भेटिन्छ।

      - सुजन घतानी

मलाई साप्ताहिक राम्रो लाग्छ। यसमा युवाहरूलाई फाइदा पुग्ने विषयहरू, स्वास्थ्य, सामान्य ज्ञान, लोकसेवा आयोगको तयारी आदि सामग्री थप्ने हो भने अझ राम्रो हुने थियो।

      - द्रोण खड्का

तपाईंले उठाएका माग एकदमै जायज छन्। (राजनीतिमा लाग्नेहरू आमा-बुबालाइ माया गर्दैनन्, साउन ९) निरन्तर संघर्षमा लाग्नुहोस्। एक दिन अवश्य सफल हुनुहुनेछ।

      - प्रशान्त लामा

शिल्पाजी, तपाईंको नाम चलचित्र क्षेत्रमा चम्कियोस्। (छविराजकी शिल्पा, साउन ९) शुभकामना।

      - कृष्ण श्रेष्ठ

राम्रो सोच रहेछ। (विश्व किर्तिमानको तयारी, साउन ९) मलाई मन पर्‍यो।

      - वीरबहादुर खुलाल

नक्कल गर्नेले दु:ख पाउँछन्। (नक्कल गर्दा प्रहरीको फन्दामा, साउन ९) त्यसैले आफ्नै मौलिकतामा जोड दिनुपर्छ।

      - रोशन आचार्य

हर्रो बहुउपयोगी रहेछ। (हर्रोले हराउँछ रोग, साउन ९) म यसको प्रयोग अवश्य गर्नेछु।

      - राज श्रेष्ठ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik