• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
निरू खड्का (निर्मली), हास्यकलाकार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

निरू खड्का (निर्मली), हास्यकलाकार
आश्विन २४, २०७१
हास्यकलाकार निरु खड्का दुईवटा उपनामबाट लोकपि्रय छिन् । हास्यश्रृंखला 'मेरी बास्सै' मार्फत स्थापित भएकी निरुलाई 'निर्मली' तथा 'ठ्यास कुमारी' बाट चिन्नेहरू प्रशस्त छन् । उक्त श्रृंखलामा धुर्मुसकी दिदीको भूमिका निर्वाह गरेर चर्चामा आएकी निरु अभिनयमा मात्र सीमित छैनन् । थुप्रै म्युजिक भिडियोमा अभिनय तथा नृत्य प्रदर्शन गरिसकेकी निरु क्यारिकेचर गर्न पनि सिपालु छिन् । विभिन्न महोत्सवमा स्ट्यान्ड अप कमेडीसमेत प्रस्तुत गरिरहेकी निरुले विभिन्न चलचित्रका लागि कोरियोग्राफरको कामसमेत गरिसकेकी छिन् । अभिनयका सबै विधामा पारंगत निरुले साप्ताहिकसँग आफ्ना सेक्रेट कुरा यसरी अभिव्यक्त गरिन् ।

स्कुटरमा नृत्य

सवारी साधन चलाउँदा प्रायः सबैमा केही न केही गरिरहने बानी हुन्छ । कसैलाई गीत गुनगुनाउन मन लाग्छ, कोही दायाँ-बायाँ हेर्दै ड्राइभ गर्न मन पराउँछन् । म भने स्कुटरमा यात्रा गरिरहेका बेला एयरफोनबाट गीत सुन्दै गीतकै तालमा हल्लिन रुचाउँछु । स्कुटरमै कम्मर मर्काएको देखेपछि मानिसहरू ट्वाल्ल परेर हेर्छन् । ट्राफिक सिग्नलमा रातो बत्ती बल्यो भने मेरो शरीर पनि रोकिन्छ, स्कुटर अघि बढ्नेबित्तिकै म पुनः आफ्नै पारामा नाचिरहन्छु ।

भान्सामा नृत्य

हुन त म हास्यकलाकारका रूपमा चिनिन्छु तर म कुशल नृत्यांगना पनि हुँ । नृत्य मेरो सौख पनि हो । स्कुटरमा मात्र होइन, भान्सामा खाना पकाउँदासमेत म नाचिरहेकी हुन्छ । भान्साको नृत्य भने केही गम्भीर हुन्छ । म खाना पकाउने क्रममा नृत्यका नयाँ-नयाँ स्टेप कम्पोज गरिररहेकी हुन्छु । भान्सामा अलि बढी नै नाच्ने क्रममा धेरै पटक तरकारीमा नुन हाल्न बिर्सिएकी पनि छु अनि कहिलेकाहीं दोहोर्‍याएर नुन हाल्दा चर्को भएर खानै नहुनेसमेत भएको छ ।  

कवयित्री

म कविता लेख्छु । मैले बाल्यकालदेखि नै कविता लेख्दै आएकी हँु । स्कुले जीवनमा मलाई साथीहरूले कवियित्रीका रूपमा चिन्थे । अहिले पनि म फुर्सद भयो वा मुड चल्यो भने कविता रच्छु । समयले साथ दियो भने मैले रचना गरेका कविताहरूको संग्रह नै निकाल्न सक्छु ?

निर्देशक

दर्शकहरूले अहिलेसम्म मलाई हास्यकलाकारका रूपमा चिन्नुभएको छ । वास्तवमा म निर्देशक पनि हुँ । मैले थुप्रै सडक नाटक निर्देशन गरिसकेकी छु । निर्देशनसम्बन्धी विधिवत् अध्ययन गरेर पछिल्ला केही वर्षयता म नाटकको निर्देशनमा पनि सक्रिय छु । भविष्यमा म आफ्नै निर्देशनमा एउटा राम्रो हास्य श्रृंखला नै निर्देशन गर्न सक्छु ।

नृत्यांगना

मेरो हास्यकलाकारितामा रमाउने दर्शकहरूलाई मेरो नृत्य कौशलका सम्बन्धमा त्यति जानकारी छैन । म हास्यकलाकार बन्नुअघि नृत्यांगनाका रूपमा सक्रिय थिएँ । मैले १५ वटाभन्दा बढी चलचित्रमा कोरस डान्सरका रूपमा नृत्य गरेकी छु । भर्खरै मात्र मैले चलचित्र 'मेरो स्कुल' मा नृत्य निर्देशनसमेत गरेकी छु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik