• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
प्रमोद खरेल, गायक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

प्रमोद खरेल, गायक
कार्तिक २१, २०७१
सांगीतिक व्यस्तता कस्तो छ ?

आजभोलि मेरो व्यस्तता रेकर्डिङमा छ । दैनिक २/३ वटा गीत रेकर्ड भैरहेका छन् । बाँकी रहेको समय कन्सर्टलाई छुट्टयाउँछु ।

नयाँ के गर्दै हुनुहुन्छ ?

आफ्नै प्रोजेक्टको 'ओए झुमा.....' गीतको रेकर्डिङ सकिएको छ । 'धेरैलाई बाँढ्दा....' गीतको म्युजिक भिडियो भर्खरै श्रोतामाझ आएको छ । सात दिन नहुँदै यो गीत निक्कै चर्चामा छ । हरेक महिना कम्तीमा ८० वटाजति गीत-गजल रिलिज हुँदैछन् ।

तपाईंलाई हाइ डिमान्डेड गायक भनिन्छ नि ?

म पूर्ण व्यावसायिक गायक हुँ । सबै प्रकारका गीत गाइरहेको छु । सफल पनि भैैरहेका छन् । चलचित्र, गजल, कलेक्सन, आधुनिक सबै गीत श्रोताले मन पराइदिनुभएको छ । म गायन क्षेत्रमा स्थापित भैसकेकाले होला, सबैले माया गरेर हाइ डिमान्डेड भन्नुभएको, यो मेरा लागि खुसीको कुरा हो ।

सांगीतिक क्षेत्रमा लाग्नुभएको कति भयो ?

१६ वर्ष भयो । २०५६ सालमा पहिलो गीत 'निर्दोषी मायालु....' बाट यो क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो पहिलो एकल एल्बम 'प्राप्ति' ले नै चर्चा पाएको थियो ।

एल्बम र गीत कति भए ?

अहिलेसम्म छवटा एकल एल्बम आएका छन्, प्राप्ति, सेन्टिमेन्टस्, प्रणय, प्रवेग, निर्झरी र हंगामा । कलेक्सनको गन्ती नै गरेको छैन । हालसम्म दुई हजार गीत बजारमा आइसकेका छन् ।

लोकप्रिय गीतचाहिँ कति छन् ?

कम्तीमा दुई दर्जनभन्दा बढी गीत लोकप्रिय र सफल छन् । मबिना कसैकसैलाई, उसले जति माया, डुबायो पापी मायाले, हंगामा भो, हे माया, पलपलमा जस्ता गीत सुपरहिट पनि छन् ।

तपाईंलाई स्टेज किंग भनिन्छ नि ?

कन्सर्टमा अत्यधिक बोलाइने गायक भएर होला, त्यसो भनिएको । दर्शक उफार्न सक्नु मेरो खुबी पनि हो । म महोत्सव तथा स्टेजमा नेपालमै सबैभन्दा बढी बोलाइने गायक हुँ जस्तो लाग्छ । हिउँदमा महिनाको २० दिन बाहिरै हुन्छु । वर्षमा ७/८ वटा मुलुक पनि पुगिरहेको छु ।

तपाईंका गीत कस्ता मान्छेले सुन्छन् ?

सबै प्रकारका स्रोता-दर्शक हुनुहुन्छ । यद्यपि युवाहरू धेरै हुनुहुन्छ । कन्सर्टमा सबै उमेर समूहका दर्शकको उपस्थिति उत्तिकै पाएको छु ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik