• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
उत्तराखण्डमा नेपाली कलाकार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजेन्द्र नाथ

उत्तराखण्डमा नेपाली कलाकार
कार्तिक २८, २०७१
नेपाली गायक वीरेन्द्र जोहारी र पुष्पा बोहराको जोडीले बैतडीको सीमावर्ती सहर पिथौरागढ र झुलाघाटमा धुम मच्चाएका छन् । उनीहरूले त्यहाँ भएका दुईवटा महोत्सवमा दर्शक-श्रोतालाई मजाले उचाले । स्थानीय कुमाउली लबजको झझल्को आउने 'मुई डोली चढ्न्या बेला तो कसो लागलो..' आदिका गीत गाएर उनीहरूले श्रोता-दर्शकहरूको मन जितेका हुन् ।

पूर्वोत्तर भारतमा मात्र होइन, हालका दिनहरूमा पश्चिम सीमा महाकालीसँग जोडिएको उत्तराखण्ड राज्यमा समेत नेपाली गीत-संगीतको माग बढेको छ । झुलाघाटमा 'को महेशानी महोत्सव' तथा पिथौरागढको 'सरदोत्सव मेला' मा हजारौं श्रोताको उपस्थितिबीच वीरेन्द्र र पुष्पाका अतिरिक्त रामचन्द्र काफ्ले, सिन्धु मल्ल, रीता केसी, अर्जुन कौशल आदि कलाकारले पनि नेपाली लोक तथा देउडा गीत सुनाएका थिए ।

त्यसमा पनि भारतीय सहरसँग सीमा जोडिएको दार्चुला पुख्र्यौली घर भएका वीरेन्द्र र पुष्पाका गीतले त्यहाँका दर्शकलाई राम्रैसँग उचाले । मिल्दोजुल्दो भाषा, लबज र संस्कृति भएकाले उनीहरूको गीतले दुवै महोत्सवमा दर्शकको वान्समोर पायो । 'गीत-संगीतको कुनै सीमा हुँदैन,' आफ्नो पर्फमेन्सबाट हौसिएका गायक वीरेन्द्रले भने, 'यसले दुवै देशका नागरिकका बीच मित्रता, भातृत्व एवं संस्कृतिको आदानप्रदान भएको छ ।'

राप्ला-९, दार्चुलाका ३४ वषर्ीय वीरेन्द्र पेसाले प्रहरी नायब निरीक्षक हुन् । यद्यपि पछिल्ला दिनमा उनको परिचय फैलँदै गएको छ । दार्चुलासँग सीमा जोडिएका कुमाउ र गढवाल आदि ठाउँमा नेपाली लोक तथा देउडा आदि गीत सुनिन थालेपछि उनको व्यस्तता बढेको हो । कडा डि्उटी गर्नुपर्ने प्रहरीको जागिरे भए पनि वीरेन्द्रले ९ वटा गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।

तेरी यादमा, घुघरिला केस, दीलका बिमार, ऐना, स्वास फेर्नै गाह्रो आदिका उनका एल्बम हुन् । ऐनामा पहिलो पटक गायिका अन्जु पन्तलाई उनले देउडा शैलीको गीत गाउन लगाएका थिए । 'हे आमा नेपाल एउटा प्रश्न सोध्छु है, मनमा लिई दुःख नमाने, के कणर्ाली सुदूरपश्चिम तिम्रो होइन र ? उत्तर दिए झर्को नमाने ...' गीत अहिले पनि उत्तिकै चर्चित छ । एल्बम श्वास फेर्नै गाह्रोका लागि उनले गायिका कोमल वली, माण्डवी त्रिपाठी, देवी घर्ती तथा सुरेश शाहीसँग सहकार्य गरे । अहिले उनको एल्बमको वीरस्याजनको मु डोली चढ्न्या बेला... गीत चर्चित छ । पुप्पा बोहराले साथ दिएको उक्त गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ, जसमा वीरेन्द्र आफैंले मोडलिङ गरेका छन् भने उनलाई मोडल सम्पदा शाहीले साथ दिएकी छिन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik