• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सिख्खनपुरुवामा सामूहिक विवाह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजेन्द्र नाथ

सिख्खनपुरुवामा सामूहिक विवाह
मंसिर १९, २०७१
नेपालगन्ज
हाम्रो समाजमा सामूहिक विवाहको प्रचलन न्यून छ, तर एउटा धार्मिक संस्थाले आर्थिक अवस्था कमजोर भएका आफ्नो समुदायका चेलीहरूको सामुहिक विवाह गरिदिने गरेको छ । बाँकेमा श्री गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनलले असहाय, अभिभावकविहीन तथा कमजोर आर्थिक अवस्थाका कारण विवाह गर्न नसक्ने चेलीको सामूहिक रूपमा विवाह अभियान थालेको हो ।

बाँके-४, वसुदेवपुर बस्ने प्रतापसिंह शिखका छोरा महेश सिंह शिखको विवाह हिरमिनिया-६, सिख्खनपुरुवाकी मनीषा कौरसँग गरिएको छ भने दशरथपुरवा-५ का शिवचरण सिंहका छोरा जसपाल सिंहको हिरमिनिया-६ सिख्खनपुरकी स्नेह कौरसँग भएको छ । 'गरिब र खान लाउन नै धौ-धौ भएका परिवारका चेलीहरूको नियमित रूपमा नि:शुल्क विवाह गर्दै आएका छौं,' गुरुनानक देव सेवा सोसाइटीका मुख्य सेवादार मजित सिंहले भने ।

कलिलो उमेरमा बा-आमा गुमाएका ती दुई जना दिदीबहिनीको विवाह समारोह आयोजित गर्दै सोसाइटीले सक्दो दाइजोसमेत दिएको छ । ती दुई दिदीबहिनी मामाको घरमा बस्दै आएका थिए ।  उनीहरूको सामाजिक परम्परा कायम राख्दै दाइजासहितको विवाह गरिदिएको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलअन्तर्गतको गुरुनानक सेवाका म्यानेजर रणवीर सिंहले बताए ।

गुरुनानकले करिब १ लाख २० हजार बराबरको दाइजो र विवाह खर्च गरी कुल १ लाख ८० हजार खर्च गरेर दुई दिदीबहिनीको विवाह गरिएको म्यानेजर सिंहले बताए । विवाहमा दाइजो कसरी दिने र विवाह कसरी गर्ने भन्ने तनावमा परेका बेला गुरुनानक सेवाले लगाएको गुण कहिल्यै नबिसर्ने परिवारका सदस्यहरूले बताए ।

च्याउ खोज्दा गाँजा फेला

इन्जिनियरिङका छात्र ओस्कार लेरिन आफ्नी प्रेमिकाका साथमा लन्डन पार्कस्थित जंगलमा च्याउको प्रजाति खोज्न जाँदा व्यवस्थित रूपमा रोपिएको गाँजा देखेर छक्क परे । लागू पदार्थको श्रेणी राखिएको गाँजा लन्डन पार्कको झाडीमा व्यवस्थित रूपमा रोपिएको देखेर दुवैले गाँजाका पात देखाउँदै तस्बिरसमेत खिचाएका थिए । उनीहरूका अनुसार उक्त गाँजा आफैं उमि्रएको होइन कि व्यवस्थित रूपमा रोपिएको देखिन्छ । गाँजा रोपिएको भागमा अलग्गै माटो र छोउमै प्लास्टिक समेत छ । यसरी लन्डनको मध्य भागमा गाँजा खेती गरिएको पाइएपछि अहिले बेलायती प्रहरीको टाउको दुखाइ भएको छ । ओस्कारका अनुसार सवारी साधन गुड्ने बाटोबाट केही मिटर भित्र झाँडीमै गाँजाको खेती छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik