• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सर्वाधिक कामुक पुरुष
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सर्वाधिक कामुक पुरुष
पुस ११, २०७१
पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ । कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिएको पाइँदैन । मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाई परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा यो वर्ष ग्ल्यामर म्यागजिनले वर्ष-२०१४ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ, जसमा पहिलो नम्बरमा ह्यारी स्टाइल्स छन् ।

ह्यारी स्टाइल्स

सूचीको पहिलो स्थानमा छन्- बेलायतका गायक ह्यारी स्टाइल्स । सन् १९९४ फेब्रुअरी १ मा जन्मिएका ह्यारी स्टाइल्सको आफ्नै सांगीतिक समूह 'वन डिरेक्सन' छ । ह्वाट मेक्स यु ब्युटिफुल, बेस्ट सङ इभर, किस यु, वन वे अर अनदर उनका सुप्रसिद्ध गीत हुन् । ह्यारी स्टेज पर्फमेन्सका लागि पनि कहलिएका छन् ।

क्रिस हेम्सवर्थ

अस्ट्रेलियाका चलचित्र कलाकार क्रिस हेम्सवर्थ कामुक पुरुषहरूको यो सूचीको दोस्रो स्थानमा छन् । 'द एभेन्जर' तथा 'थोर' सिरिजका चलचित्रबाट चर्चामा आएका हेम्सवर्थ अस्ट्रेलियन टेलिसिरियल 'होम एन्ड अवे' बाट चिनिएका हुन् । हेम्सवर्थ ११ अगस्त १९८३ मा जन्मिएका हुन् ।

टम हार्डी

बेलायतका अभिनेता टम हार्डी कामुक पुरुषहरूको यो सूचीको तेस्रो स्थानमा छन् । सन् १९७७ सेप्टेम्बर १५ मा जन्मिएका हार्डी स्टार टे्रेक सिरिजका चलचित्रबाट चिनिएका हुन् । उनका रक एन रोल, ब्रोस्नान, वारियर, टिंकर टेलर, सोल्डर स्पाइल आदि चलचित्र प्रसिद्ध छन् ।

टिनी टेम्पा

कामुक पुरुषहरूको यो सूचीको चौथो स्थानमा बेलायतका र्‍यापर टिनी टेम्पा छन् । दर्शकहरूको मनोविज्ञान बुझेर स्टेज प्रस्तुति दिनसक्ने गायकका रूपमा ख्याति कमाएका टेम्पा पहिलोपटक सन् २००५ मा चिनिएका हुन् । सन् १९८८ नोभेम्बर ७ मा जन्मिएका टेम्पाको डिस्क ओभेरी शीर्षकको एल्बम प्रसिद्ध छ ।

बेनेडिक्ट कम्बरब्याच

सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन् । सन् १९७६ जुलाई १९ मा जन्मिएका कम्बरब्याचले बीबीसीको टेलिभिजन सो सेरलकमा निर्वाह गरेको जासुस सेरलक होम्सको भूमिकाले तहल्का मच्चाएको थियो । सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ ।

काल्भिन ह्यारिस

सूचीको छैटौं स्थानमा स्कटल्यान्डका गायक तथा गीतकार काल्भिन ह्यारिस छन् । सन् १९८४ जनवरी १७ मा जन्मिएका ह्यारिसको आफ्नै फ्लाई आई रेकर्डस् नामक संगीत कम्पनी पनि छ । काल्भिन गीत गाउनुका अतिरिक्त डिजेइङसमेत गर्छन् । उनको वास्तविक नाम एडम रिचर्ड वाइल्स हो ।

ब्राड पिट

यो सूचीको सातौं स्थानमा हलिउड अभिनेता ब्राड पिट छन् । सन् १९६३ डिसेम्बर १८ मा जन्मिएका ब्राड पिट आफ्ना एक दर्जनभन्दा बढी चलचित्रका लागि प्रसिद्ध छन् । एन्जेलिना जोलीका श्रीमान्का रूपमा उनले संसारभरिका विभिन्न जातिका आधा दर्जनभन्दा बढी बालबालिकालाई धर्मपुत्र-पुत्रीका रूपमा स्वीकार गरेर समेतचर्चा पाएका छन् ।

जायन मलिक

कामुक पुरुषहरूको यो सूचीको ८ औं स्थानमा रहेका बेलायती संगीतकर्मी जायन मलिक आफ्नो सांगीतिक समूह वान डिरेक्सनका लागि कहलिएका छन् । उनी आफ्ना साथीहरू लुइस टमलिन्सन, ह्यारी स्टाइल्स, निल होरान तथा लियाम पाइनका साथ वर्ष २०१४ का लागि बिलबोर्ड आर्टिस्ट अफ द इयर पनि घोषित भएका छन् ।

ड्रेक

क्यानाडाका र्‍यापर, संगीतकार तथा गीतकार ड्रेक यो सूचीको नवौं स्थानमा छन् । २४ अक्टोबर १९८६ मा जन्मिएका ड्रेक कुनै बेला टेलिभिजन आर्टिस्टसमेत थिए । टेलिभिजनमा कार्यक्रम चलाउँदा चलाउँदै संगीतमा होमिएका ड्रेक यतिबेला अफ्रिकी बालबालिकाका लागि गरिने च्यारिटीका कारण समेत चिनिएका छन् ।

चार्ली हनाम

बेलायतका चलचित्र कलाकार तथा पटकथा लेखक चार्ली हनाम यो सूचीको १० औं स्थानमा छन् । १० अप्रिल १९८० मा जन्मिएका हनाम च्यानल-४ नामको टेलिभिजन च्यानलबाट प्रसारित हुने ड्रामाहरूमा गरिने अभिनयका लागि कहलिएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik