• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विपत्तिको वर्ष
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विपत्तिको वर्ष
पुस ११, २०७१
यो वर्ष पनि विश्वभरि नै प्राकृतिक विपत्तिका समाचारहरू छाइरहे । कतै बाढीपहिरो त कतै भूकम्पले जनधनको ठूलो क्षति भयो । दक्षिणी छिमेकी भारतलाई 'हुडहुड' नामक आँधीले नराम्रोसँग प्रभावित तुल्यायो भने अफगानिस्तानमा एउटा पहाड खस्दा पुरै गाउँ पुरियो । ज्वालामुखी विस्फोट, आगलागीबाट पनि कतिले आफन्त गुमाए, कतिले घरबार ।

चिलीमा महाभूकम्प

दक्षिण अमेरिकी राज्य चिलीले महाभूकम्पको सामना गर्नुपर्‍यो, अप्रिल २ मा । बिहानको समयमा आएको भूकम्पका कारण दर्जनौले ज्यान गुमाउनुपर्‍यो । भूकम्पपछि यातायात, सञ्चार तथा विद्युत् सम्पर्क विच्छेद भएको थियो । चिली तटीय राष्ट्र भएकाले भूकम्पीय हिसाबले निकै जोखिममा छ ।

गाउँमा पहाड खस्यो

मे महिनाको पहिलो साता अफगानिस्तानको एउटा पूरै बस्तीमाथि पहाड खसेर पुरियो । वदख्सन प्रान्तस्थित अब बारिक गाउँमा पहाड खस्दा २ हजार ५ सयभन्दा बढीले ज्यान गुमाउनुपर्‍यो । मुसलधारे पानी परेपछि पहाडको एउटा पूरै भाग झरेर २ सय १५ घर परिवार बसोबास गर्ने गाउँ पुरिएको थियो । त्यसबाट १ हजारभन्दा बढी घर प्रभावित भए । उक्त विपक्तिले ४ हजार जनालाई घरवारविहीन बनायो । बिदाको दिन शुक्रबार अधिकांश व्यक्ति घरमा खाना खाइरहेका बेला उक्त दुर्घटना भएको थियो ।

वासिङ्टनको भीषण अग्निकाण्ड

जुलाई महिनाको अन्तिम साता अमेरिकाको वासिङ्टन राज्यलाई आगोले आतंकित वनायो । चट्याङका कारण विद्युत् सर्ट भएपछि लागेको अनियन्त्रित आगोले डेढ सयभन्दा बढी घरलाई खरानी बनायो भने कतिले विस्थापित हुनुपर्‍यो । ८ सय ७० वर्गकिलोमिटरसम्म फैलिएको आगोमा १० जनाभन्दा बढी बेपत्ता भए ।

यसअघि मे महिनामा अमेरिकाको पश्चिम राज्य क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागीबाट ४० हजार व्यक्तिले विस्थापित हुनुपर्‍यो । ६ सय हेक्टरमा फैलिएको उक्त आगलागीका कारण त्यस क्षेत्रको तापमान बढेर ३७ डिग्रीसम्म पुग्यो । आगो नियन्त्रणमा लिन हप्ता दिन लागेको थियो ।

हुदहुद आँधीको उत्पात

अक्टोबरको दोस्रो साता बंगालको खाडीबाट उठेको खतरनाक समुन्द्री आँधीले भारतमा उत्पात मच्यायो । उक्त विनाशकारी चक्रवात आँधीलाई 'हुदहुद' नाम दिइएको थियो, जसले दर्जनौं व्यक्तिको ज्यान लियो भने हजारौं घरवारविहीन भए । दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशलाई उक्त चत्रवातले सबैभन्दा नराम्रोसँग प्रभावित तुल्याएको थियो । यसैगरी अक्टोबरमै जापानको ओकिनावा क्षेत्रमा पनि विनाशकारी आँधी आयो । आँधीका कारण केहिले ज्यान गुमाए भने, थुप्रै घाइते भए ।

यता हागुपिट नामक आँधीले पूर्वी फिलिपिन्समा पनि आतंक मच्चायो । उक्त आँधीका कारण ५ लाखभन्दा बढी मानिस घरवारविहीन भए ।

जापानमा शक्तिशाली ज्वालामुखी

सेप्टेम्बर महिनाको अन्तिम साता जापानको एक पहाडमा शक्तिशाली ज्वालामुखी विस्फोट भयो । ३ हजार ६७ मिटर अग्लो पहाड ओताकेमा ज्वालामुखी विस्फोट हुँदा तीन दर्जनले ज्यान गुमाए । उक्त पहाड चढ्न जानेहरू ज्वालामुखीको चपेटामा परेका थिए । शनिबारको दिन भएकाले धेरै जना उक्त पर्यटकीय आकर्षणको पहाड चढ्न गएका थिए ।

उत्तर अमेरिकामा हिम आँधी

नोभेम्बर महिनाको दोस्रो साता हिम तुफानले उत्तर अमेरिकाको जनजीवन नराम्रोसँग प्रभावित भयो । तुफानकै कारण अमेरिकामा दुई दर्जनभन्दा बढीको ज्यान गयो । ग्रेट लेक्सवाट निस्किएको हिमआँधीका कारण बफेलो क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेको थियो । तीव्र हावा र हिउँले ढाकिएको सडकमा धेरै दुर्घटना पनि भए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik