• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
२०१४ मा नेपाली वेबसाइटहरूको स्थान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

२०१४ मा नेपाली वेबसाइटहरूको स्थान
पुस १८, २०७१
विश्वव्यापी वेबसाइटहरूको सर्वेक्षण गर्ने एलेक्साका अनुसार सन् २०१४ मा नेपाली वेबसाइटहरूबीच निकै उतारचढाव आएको देखिन्छ ।

१. अनलाइनखबर

यो समाचार साइटको ग्लोबल र्‍यांक ७ हजार ७ सय १७ औं छ भने नेपालमा यो पाँचौ स्थानमा छ । नेपाली साइटहरूको तुलना गर्दा यो साइट पहिलो स्थानमा रहन सफल छ । यो साइट नेपालबाट ५४ प्रतिशतले, दक्षिण कोरियाबाट १८ दशमलव ६ प्रतिशतले, युएसबाट ३ दशमलव २ प्रतिशतले, अस्ट्रेलियाबाट २ दशमलव ३ प्रतिशतले तथा भारतबाट २ दशमलव ३ प्रतिशतले हेर्ने एलेक्साले जनाएको छ ।

२. ई-कान्तिपुर

कान्तिपुर मिडिया ग्रुपको वेबसाइट ई-कान्तिपुर डटकम नेपाली साइटहरूमध्ये दोस्रो स्थानमा छ । ई-कान्तिपुर नेपालमा छैटौं स्थानमा छ भने ग्लोबल र्‍यांकमा ८ हजार ७२ औं स्थानमा छ । एलेक्साका अनुसार यो साइट हेर्नेहरूमध्ये नेपालमा ४० दशमलव ०४ प्रतिशत, दक्षिण कोरियामा २२ दशमलव ८ प्रतिशत, भारतमा ५ दशमलव ७ प्रतिशत, यूएसमा ४ दशमलव ४ प्रतिशत तथा कतारबाट ३ दशमलव १ प्रतिशत छन् ।

३. सेतोपाटी

सूचीको तेस्रो स्थानमा छ अर्काे समाचार साइट सेतोपाटी । यसको ग्लोबल र्‍यांक १३ हजार ८ सय ६९ छ भने नेपालमा ९ औं स्थानमा छ । यो साइट हेर्नेहरूमध्ये नेपालबाट ५४ दशमलव ३ प्रतिशत, दक्षिण कोरियाबाट १३ दशमलव ७ प्रतिशत, युएसबाट ५ दशमलव १ प्रतिशत, फिनल्यान्डबाट ३ दशमलव ६ प्रतिशत, अस्ट्रेलियाबाट ३ दशमलव २ प्रतिशत छन् ।

४. नागरिक

एलेक्साको चौथो स्थानमा छ- नागरिकन्यूज डटकम । यसको ग्लोबल र्‍यांक ११ हजार १ सय ११ छ भने नेपालमा १० औं । नेपालबाट ४७ दशमलव ८ प्रतिशत, दक्षिण कोरियाबाट १७ दशमलव ८ प्रतिशत, अस्ट्रेलियाबाट ४ दशमलव ७ प्रतिशत, युएसबाट ४ दशमलव १ प्रतिशत तथा कतारबाट ३ दशमलव ५ प्रतिशतले यो साइट हेर्ने गरेको एलेक्साले जनाएको छ ।

५. रातोपाटी

समाचार साइट रातोपाटी नेपाली साइटहरूमध्ये पाँचौं स्थानमा छ । यसको ग्लोबल र्‍यांक १४ हजार ८ सय ६ छ भने नेपालमा यसको र्‍यांक १३ छ । नेपालमा ४८ दशमलव १ प्रतिशत, दक्षिण कोरियामा २३ दशमलव १ प्रतिशत, भारतमा ३ दशमलव ४ प्रतिशत, युएईमा ३ दशमलव ४ प्रतिशत तथा युएसमा २ दशमलव ८ प्रतिशतले यो साइट हेर्ने गरेको एलेक्साले जनाएको छ ।

६. अन्नपूर्ण पोस्ट

पछिल्लो समय ह्वात्तै माथि उक्लिएको यो साइट छैटौं स्थानमा छ । यसको ग्लोबल र्‍यांक २५ हजार ४ सय १४ छ भने नेपालमा यो १६ औं स्थानमा छ । यो साइट हेर्नेमध्ये नेपालमा ४४ प्रतिशत, दक्षिण कोरियामा ३५ प्रतिशत, ओमानमा ४ दशमलव १ प्रतिशत, फिनल्यान्डमा २ दशमलव १ प्रतिशत तथा युएसमा २ प्रतिशत भएको एलेक्साले जनाएको छ ।

७. पहिलोपोस्ट

केही महिना अघिदेखि मात्र सञ्चालनमा आएको यो साइट पनि समाचार साइट नै हो । यो साइट पनि ह्वात्तै माथि उक्लिएको छ । यसको ग्लोबल र्‍यांक ३७ हजार १ सय २९ छ । यो साइट नेपालमा १९ औं स्थानमा छ भने नेपाली साइटहरू मध्ये साँतौं स्थानमा। यो साइट हेर्नेमध्ये ६५ दशमलव ६ प्रतिशत नेपालमा, ७ दशमलव ७ प्रतिशत फिनल्यान्डमा, ७ दशमलव ६ प्रतिशत डेनमार्कमा, २ दशमलव ६ प्रतिशत तथा २ दशमलव ३ प्रतिशत अस्ट्रेलियामा छन् ।

८. उज्यालो अनलाइन

उज्यालो नेटवर्कको यो साइट नेपाली साइटहरूमध्ये ८ औं स्थानमा छ । यसको ग्लोबल र्‍यांक ३८ हजार ६ सय ३० छ । यो नेपालमा २० औं स्थानमा छ । यो साइट हेर्ने मध्ये नेपालबाट ६८ प्रतिशत, दक्षिण कोरियाबाट ९ दशमलव ६ प्रतिशत, ओमानबाट ४ दशमलव ६ प्रतिशत, युएइबाट ३ प्रतिशत तथा युएसबाट २ दशमलव ६ प्रतिशत रहेको एलेक्साले जनाएको छ ।

९. हाम्रोबजार

समाचार साइटहरूलाई उछिन्दै ९ औं स्थानमा आएको छ व्यापारिक साइट हाम्रो बजार डटकम । विभिन्न सामग्रीहरू किनबेच गर्ने यो साइटको ग्लोबल र्‍यांक ५२ हजार ६ सय ५ छ । नेपालमा यो साइटको र्‍यांक २१ छ । यो साइट हेर्नेमध्ये ८० प्रतिशत नेपालमा, ३ प्रतिशत युएसमा तथा १दशमलव२ प्रतिशत इजरायलमा छन् ।

१०. विजमाण्डु

आर्थिक समाचार साइट विजमाण्डु दसौं स्थानमा छ । यसको ग्लोबल र्‍यांक ६४ हजार ७ सय ९९ छ । नेपालमा यो साइट २३ औं स्थानमा छ । यो साइट हेर्नेमध्ये नेपालमा ८० प्रतिशत, जापानमा ७ प्रतिशत एवं सिंगापुरमा ७ दशमलव ४ प्रतिशत छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik