• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
तपाइर्ंलाई त माया गर्न पनि आउँदैन् !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

विदुर

तपाइर्ंलाई त माया गर्न पनि आउँदैन् !
पुस २५, २०७१
श्रीमती : तपाइर्ंलाई त माया गर्न पनि आउँदैन् !

श्याम : माया गर्न नजानेको भए यो नानीचाहिँ इन्टरनेटबाट डाउनलोड गरेको हो त ?

श्रीमती : होइन, तपाइर्ंको साथीको पेन ड्राइभबाट अपलोड गरेको ।

(श्याम ट्वाँ)

०००

शेरे : साहुजी-साहुजी, डिटोल साबुन छ ?

साहुजी : छ भाइ छ ।

शेरे : अलि राम्रो क्वालिटीको ?

साहुजी : राम्रै क्वालिटीको छ ।

शेरे : उसो भए अलि राम्रोसँग हात धोएर २ किलो चिउरा जोखिदिनुस् त !

(साहुजी सेन्टिफ्लाट)

०००

पछिल्लो राष्ट्रिय गीत

यो नेपाली पासपोर्ट उचाली

साउदी कतार लम्किन्छ

लोडसेडिङमा टुकी बाली

अन्धकारमा चम्किन्छ ।

चाहे लागोस् तातो घाम

यो नेपाली झुक्दैन्

चाहे रुकोस स्यालरी

यो नेपाली रुक्दैन ।

लोडसेडिङमा टुकी बाली

अन्धकारमा चम्किन्छ ।

एकातिर बालुवाको

मरुभूमि मैदान छ,

अर्कातिर परिवारको

दु:खैदु:खको आँसु छ ।

जन्मिए यहीं भ्रष्टाचारी नेता

जनताका आजीवन भूत

लुटपाट र कुटपिटमा विजयीहरू

यही देशका हुन्छन् सपूत,

लोडसेडिङमा टुकी बाली

अन्धकारमा चम्किन्छ ।

यो नेपाली पासपोर्ट उचाली

साउदी कतार लम्किन्छ.....

०००

बहिनीकी साथी बहिनी हुनसक्छिन्

भाइको साथी भाइ

दिदीको साथी दिदी हुनसक्छिन् ।

तर.....

स्वास्नीकी साथी कदापि स्वास्नी हुन सक्दिनन् ।

(चेतना भया)

०००

केटा : के तिमीलाई म राम्रो लाग्छु ?

केटी : अहँ लाग्दैनौ ...

केटा : के तिमी मेरो साथ रहन चाहन्छयौ ?

केटी : अहँ चाहन्नँ ।

केटा : यदि म मरे भने के तिमी रुन्छयौ ?

केटी : अहँ रुन्नँ ।

(कुरा सुनेर केटालाई धेरै दुख लाग्यो)

उसको आँखाभरि आँसु आयो,

केटीले उसलाई आफ्नो नजिक तानी र भनी : पागल तिमी राम्रो होइन, मायालु छौ, म तिम्रो साथ बस्न होइन, जिउन चाहन्छु । तिमी मर्‍यौ भने म रुन्न, किनभने तिमीबिना त म पनि मरिहाल्छु नि !

०००

अधबैंसे शेरे : तिम्रो केश एकदमै दामी रहेछ ।

युवती : धन्यवाद ।

अधबैंसे शेरे : लिपिस्टिक पनि राम्रो लगाएकी रहेछौ ।

युवती : धेरै-धेरै धन्यवाद ।

अधबैंसे शेरे : मेकअप पनि एकदम दामी तालले गरेकी छयौ ।

युवती : थ्याङ्क यु सो सो सो मच...

अधबैंसे शेरे : तर अनुहारचाहिँ किन बादर्नीजस्तो देखिएको ?

०००

प्रेमी : त्यसो भए आज राति १२ बजे हामी सहर छोडेर भाग्ने होइन त डार्लिङ ?

प्रेमिका : हो डार्लिङ, आज रातको १२ बजे हामी यो सहर सधैंका लागि छोडेर जाँदैछौ ।

प्रेमी : आर यू स्योर ?

प्रेमिका : ल, कस्तो नपत्याएको, मेरा श्रीमान् सामान प्याक गर्न थालिसक्नुभएको छ ।

०००

एकदिन ब्वाइफ्रेन्ड (बीएफ) र गर्लफ्रेन्ड (जीएफ) बीच दरो भनाभन चलेछ । त्यही क्रममा,

बीएफ : महिला भनेको मैला हो, माटोको घैला हो, बच्चा बोक्ने थैला हो, जाने भनेको पोइला हो ।

जीएफ : पुरुष भनेको पुरुष हो, जाल बुन्ने कुरुस हो, राम्री देखे हुरुक्क हो, जति फुर्ती लगाए नि जुत्ता टल्काउने बुरुस हो ।

०००

लु अब सायरी सुनौ है त

ऊचाहिँ साह्रै राम्री

मचाहिँ काले अरे

ऊ पोथी भन्छे

म चाहिँ भाले अरे...

डराउनु पनि कति डराएको

छक्क पर्छु म त,

उसलाई सेवा दिने

म त उसको पाले अरे..

माया पनि गर्छे घरी-घरी

म पनि कम्ता खुसी हुन्नँ

कहिलेकाहीं त म कस्तो

रिसाहा भन्छे त साले अरे...

सुन्दरताको बजारमा

मायाको छ कुरा

ऊचाहिँ साह्रै महंगी

मचाहिँ सस्तो खाले अरे.....

०००

युवती : तिमी केटा हौ, म केटी हुँ

युवक : अनि ?

युवती : तिमी एक्लै, म एक्लै

युवक : अनि फेरि ?

युवती : म सुन्दरी, तिमी तन्नेरी

युवक : वाउ ! अनि ?

युवती : तिम्रो रगत पनि तातो, मेरो रगत पनि तातो

युवक :अनि-अनि अझै भन न ।

युवती : तिमी पनि केही चाहन्छौ, म पनि केही चाहन्छु ।

युवक : -अलि नजिक नजिक जाँदै) अनि-अनि छिटो भन न ।

युवती : तिमी पनि शिक्षित, म पनि शिक्षित !

युवक : हो हो सही, अनि-अनि ?

युवती : तब फेरि आऊ, तिमी अनि म एक होऊँ ।

युवक : (अझ नजिक हुँदै) म त सधैं तयार छु, तिमी साथ देऊ मात्र ।

युवती : फेरि किन ढिला नि ? जाऊँ सबै युवालाई जगाऊँ अब, आन्दोलन गरौं, माघ ८ भित्रै संविधान माग गरौं, अनि आफ्नो देशलाई बचाऔं ।

०००

शेरेले आज गाडी पछाडि पढेको

'बहिनीको उमेर अठार, दिदीको बीस, ड्राइभरलाई किस, खलासीलाई इस'

'हात मात्र उठाऊ मैयाँ, झ्याप्प ब्रेक लगाउँछु, छेउमा बस मैयाँ, स्टाफ खाना ख्वाउँछु'

'आमाको माया बुबाको प्यार, ड्राइभरको जिन्दगी यस्तै हो यार !'

'नेपालीमा माछा, अंग्रेजीमा फिस, झिल्के छ है खलासी खाइदेला किस'

'ढिला गए साहू कराउने, छिटो गए त्रिशूलीको माछा रमाउने'

'बिन्दास जिन्दगी, बिन्दास टुर ०००

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik