• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मलाई साप्ताहिक एकदम मनपर्छ ।
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मलाई साप्ताहिक एकदम मनपर्छ ।
माघ २, २०७१
पारसको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ गन्तव्य भेट्टाउन सकोस् (पीके अर्थात् पारस खड्का) ।

      - सौरभ र साथीहरू, घट्टेकुलो

मलाई साप्ताहिक एकदम मनपर्छ । फेसबुक फन्डा पढ्दा मज्जा लाग्छ ।

      - सागर पाण्डे

पछ्याउन लायक लाग्यो बुकेश महर्जनको सफलता (जीवनशैली) ।

      - पारस खतिवडा, भक्तपुर

मीठो हुन्छ जंगली फलफूलको स्वाद, स्मरण गराइदिनुभएकोमा गायक अमृत गुरुङलाई धन्यवाद (फेसबुक हिट) ।

      - हिक्मत बञ्जाडे, पोखरा

साप्ताहिकबाट गजुरियल विश्लेषण हटाइएको हो कि क्या हो ? धेरै भो पढ्न नपाएको । यो स्तम्भ हटाइएको हो भने हामी पाठकहरूको आपत्ति छ है !

      - दिनेश थपलिया, पनौती

ईपीएसको छनौट प्रक्रिया पारदर्शी छ भने हामीकहाँ यही विषयमा यतिधेरै विवाद किन ? (अन्तर्वार्ता)

      - अर्जुन मैनाली, झापा

युवा संसद्ले बनाइरहेको नमुना संविधान छिट्टै सार्वजनिक भए ६ सय १ लाई राम्रै झट्का लाग्थ्यो कि ?

      - रमेश प्रजापति, ठिमी

मभन्दा जान्ने कोही छैन, मेरो नेतृत्व भयो भने मात्र देश बन्छ भन्ने सोच राख्ने योग्यता नपुगेका नेताहरूको जमातका कारण संविधान नबनेको हो (एक प्रश्न) ।

      - कृष्ण अर्याल, महेन्द्रनगर

यो त तपाईंहरूले राम्रो गर्नुभएन है । लोकपि्रयताको मात लाग्यो कि क्या हो (टाढिए धुर्मुस र माग्ने) ?

      - कुलबहादुर, धनगढी

लभ मन्त्र त गज्जब छ नि दीपाजी, तर खै तपाईंकै लभ सफल भएको देख्दिनँ ।

      - सुमित श्रेष्ठ, नेपालगन्ज

मध्यपृष्ठको ब्लोअप त्यति जमेन । हङकङबाट आएको भनेर छाप्या जस्तो छ । विदेश भनेपछि मरिहत्ते गर्ने नेपाली स्वभाव साप्ताहिकमा पनि रहेछ ।

      - कलावती शर्मा, जनकपुर

हामीले आफ्नो संस्कृति बिर्सनु भएन । साप्ताहिकले हाम्राे कला, परम्परा तथा भाषालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।

      - अपर्ण वैद्य

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik