• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पुरुष पनि घरेलु हिंसाको सिकार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजेन्द्र नाथ

पुरुष पनि घरेलु हिंसाको सिकार
फाल्गुन ८, २०७१
घरेलु हिंसा भन्नेबित्तिकै अधिकांशले महिलामाथि घर-परिवारभित्र हुने शारीरिक तथा मानसिक हिंसा बुझ्छन्। यद्यपि महिला मात्र घरेलु हिंसापीडित छैनन्। बेलाबखत पुरुष पनि त्यसको सिकार हुने गरेका छन्। त्यस्ता केही घटना बाँकेमा सार्वजनिक भएका हुन्। एक वर्षमा त्यस्ता तीनवटा घटना प्रकाशमा आएका छन्। ०७० साउनदेखि ०७१ असार मसान्तसम्म एक वर्षको अवधिमा इलाका प्रहरी कार्यालय कोहलपुरअन्तर्गत घरेलु हिंसाका ६४ निवेदन परेकोमा तीन जना पुरुषले आफ्नी पत्नीबाट पीडित भएको भन्दै न्यायका लागि गुहार लगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नौवस्ता-४ का वीरबहादुर सुनारले आफ्नी पत्नी कल्पनाले सामान्य वादविवादमा कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिए। दुवै जनालाई बोलाएर छलफलपछि मिलापत्र भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीले बताएका छन्।

दुईवटा घटना भने पत्नी माइत गएर बेवास्ता गरिएको सम्बन्धमा छन्। जाजरकोट, पजारु-७ का २२ वर्षीय नरेन्द्र

न्यौपानेले पत्नी खड्कसरा माइती घर कोहलपुरमै बस्ने गरेकाले पीडित भएको बेहोरासहितको निवेदन दिए। दुवै पक्षलाई बोलाएर छलफल चलाए पनि उनीहरूबीच सहमति हुन नसकेको प्रहरीले जनाएको छ।

त्यस्तै रझेना-२ का रविलाल शर्माले पनि पत्नी सरस्वती माइतीमै बस्ने गरेको उल्लेख गर्दै निवेदन दिएका छन्। त्यसमा विपक्षी फेला नपरेको डिएसपी शाहीले बताए। घरेलु हिंसाका सिकार पुरुषसमेत हुने गरेको तर, उनीहरू घटना बाहिर ल्याउँदा आफ्नो आत्मसम्मानमा चोट पुग्ने डरले प्रहरीसमक्ष खुलेर आउन नसकेको बताइन्छ।महिलामाथि हुने घरेलु हिंसाका अधिकांश घटना भने मिलापत्रमा गएर टुंगिने गरेका छन्। एक वर्षको अवधिमा इलाका प्रहरी कार्यालय कोहलपुरमा घरेलु हिंसाका ६४ वटा निवेदन दर्ता भएकोमा ४५ वटा घटना मिलापत्रमा टुंगिएको प्रहरीले जनाएको छ।

६ जनाले श्रीमान्माथि कारबाहीका लागि निवेदन दिए पनि अर्को पटक फेरि सम्पर्कमा नआएको देखिएको छ। पीडितले निवेदन दिएपछि पीडकपक्ष स्थानीय व्यक्तिको सम्पर्कमा जाने र निवेदकलाई फकाएर-फुल्याएर समझदारीमा ल्याउने गरेकाले त्यस्तो भएको हो। यस्ता मुद्दाको मनसाय पारिवारिक मिलापसमेत कायम गर्नु रहेकाले मिलापत्रमा जोड दिइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik